त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज : नेपाल र यूएई भिड्दै

नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र हङ्कङ सहभागी भएको त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ ।

सम्बन्धित सामग्री

त्रिकोणात्मक टी–२० क्रिकेट : नेदरल्यान्ड्सलाई सिरिज

नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नेदरल्यान्ड्सले जितेको छ । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले मंगलबार घरेलु टोली नेपाललाई फाइनलमा ४ विकेटले स्तब्ध पार्दै उपाधि हात पारेको हो । पहिलो ब्याटिङ गरेको नेपालले...

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईसँग नेपाल पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई चार विकेटले पराजित गर्दै विजयी भएको हो । यसअघि लिग चरणको खेलमा नेपालले युएई र हङ्कङविरुद्ध भएको चार खेल नै जितेको थियो । नेपालले पहिलो खेलमा युएईलाई सात […]

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजः युएईविरुद्ध नेपालको सय रन पूरा

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले युएईविरुद्ध सय रन पूरा गरेको छ।

त्रिकोणात्मक टी–२० क्रिकेट: युएईका क्यापटेन वशीम ८ रनमा आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईका क्यापटेन मोहम्मद वशीम आउट भएका छन्।

त्रिकोणात्मक सिरिज : नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले आज यूएईसँग खेल्दै छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज : नेपाल र यूएई भिड्दै

नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र हङ्कङ सहभागी भएको त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ ।

नेपाललाई त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाको उपाधि

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले जितेको छ। दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको हो। ऐरीले अविजित...

नेपाल त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा

काठमाडौँ– नेपाल त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ। बिहीबार आफ्नो तेस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई ३७ रनले हराउँदै नेपालले एक खेलअगावै फाइनलमा स्थान बनाएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २०३ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतक […]

त्रिकोणात्मक टी-२० क्रिकेट : कुशलले आज पनि हाने अर्धशतक

काठमाडौं : नेपाली क्रिकेट टिमका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले आज पनि सानदार प्रदर्शन गर्दै अर्धशतक बनाएका छन्। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी त्रिकोणात्मक टी-ट्वेन्टी क्रिकेटमा नेदरल्याण्ड्स विरुद्ध उनले ४६ बल खेल्दै ६२ रन बनाए। त्रिकोणत्मक टीट्वेन्टी क्रिकेटमार्फत अन्तर्राष्ट्रिय टि ट्वेन्टीमा डेब्यु गरेका भुर्तेलले यसअघि खेलका दुवै खेलमा पनि अर्धशतक हानेका थिए। सोमबार मलेसिया विरुद्धको खेलमा उनी ६१ रनमा अविजित रहेका थिए।