विश्वमा कुन देशको पासपोर्ट कति शक्तिशाली ? नेपाल ८९औँ स्थानमा

एसियाली राष्ट्र सिंगापुरको पासपोर्ट विश्वमै शक्तिशाली भएको एक सर्वेक्षणले देखाएको छ। ग्लोबल एडभाइजरी फर्म आर्टोन क्यापिटलले बुधबार सार्वजनिक गरेको सूची अनुसार सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली सूचीमा परेको हो। सिंगापुरका नागरिक धेरै देशमा फ्रि भिसामै जानसक्ने अवस्था रहेको उक्त तथ्यांकले देखाएको हो। चीन, क्युबा, ब्राजिलजस्ता देशमा जान सिंगापुरका नागरिकलाई फ्रि भिसाको व्यवस्था छ । यस्तै दोस्रो…

सम्बन्धित सामग्री

सुडान, कंगो र हाइटीको भन्दा नेपाली पासपोर्ट कमजोर

७ फागुन, काठमाडौं । विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल १०३औं स्थानमा परेको छ । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको २०२४ को ताजा सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको वरियताको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट सातौं स्थानमा परेको हो । अध्ययन अन्तर्राष्ट्रिय हवाई यातायात प्राधिकरण (आईएटीए) को विशेष तथ्यांकमा […]

विश्वका १९९ देशको सूचीमा नेपाली पासपोर्ट १०६औं नम्बरमा

काठमाडौं, ५ साउन । विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल १०६औं स्थामा रहेको छ । विश्वका १९९ देश तथा क्षेत्रलाई समेटिएको सूचीमा नेपाल १०६औं नम्बरमा परेको हो । सूचीमा सबै देशलाई ११२ स्थानमा समेटिएको छ । नेपालपछि सूचीमा मात्र सात देश रहेका छन् । हेन्ली एण्ड पार्टनर्सले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्छ । […]

जापान र सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल १०५औँ स्थानमा

क्युवा । लगातार तेस्रो वर्ष पनि विश्वमै सिंगापुर र जापानको पासपोर्ट सबैभन्दा शक्तिशाली सावित भएका छन् ।  अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आईएटीए) र आप्रवास परामर्शदाता हेन्ली एन्ड पार्टनर्सका अनुसार यि दुई मुलुकका नागरिकले बिना भिसा अर्थात् प्रवेषाज्ञा विश्वका २ सय २७ मध्ये १ सय ९२ गन्तव्यको भ्रमण गर्न सक्छन् ।  यसैगरी शक्तिशाली...

कुन देशको पासपोर्ट सबैभन्दा शक्तिशाली ?

पासपोर्टको र्‍याङ्किङ जारी गर्ने हेनली एन्ड पार्टनर्सले सन् २०२२ का लागि हेनली पासपोर्ट इन्डेक्स जारी गरेको छ । यसमा फेरि एकपटक जापान र सिंगापुर शीर्ष स्थानमा रहेका छन् । यी देशका नागरिक बिना अग्रिम भिसा १९२ देशको यात्रा गर्न पाउँछन् ।यस सूचीमा नेपाल १०५ औँ स्थानमा रहेको छ । नेपालले बिना अग्रिम भिसा विश्वका ३७ देशमा यात्रा गर्न पाउँछन् । दक्षिण एसियाली राष्ट्रमा पाकिस्तान मात्र नेपालभन्दा पछि १०८ औँ स्थानमा रहेको छ । भुटान ९० औँ स्थानमा रहेको छ भने भारतले सात स्थान सुधार गर्दै ८३ औँ

विश्वको सबैभन्दा खराब ९ पासपोर्टमा नेपाली पनि

काठमाडौं।विश्वका सबैभन्दा खराब ९ पासपोर्टमा नेपाली पासपोर्ट पनि परेको छ।हेन्ली एण्ड पाटनर्सले सार्वजनिक गरेको ‘हेन्ली पासपोर्ट इन्डेक्स्स २०२१’ सूचीमा नेपाल लगायत ९ देशका पासपोर्टलाई सबैभन्दा खराबमा राखिएको छ।विश्वका सबैभन्दा खराब पासपोर्टमा क्रमशः अफगानिस्तान,इराक, सिरिया, पाकिस्तान,यमन, सोमालिया, नेपाल र उत्तर कोरयाका छन्।सूचीमा सबैभन्दा बढी अनअराइभल भिसा पाउनेलाई सबैभन्दा राम्रो तथा शक्तिशाली र कम पाउनेलाई खराब तथा कमजोर पासपोर्टमा राखिएको छ।

खस्कियो नेपाली पासपोर्टको शक्ति, गत वर्षभन्दा ८ स्थान तल झर्दै १०९औं नम्बरमा

काठमाडौं।नेपाली पासपोर्टको शक्ति विश्वमा यो वर्ष खस्किएको छ।हेन्ली एण्ड पाट्नर्सले सार्वजनिक गरेको ‘हेन्ली पासपोर्ट इन्डेक्स, २०२१’ मा नेपाल ८ स्थान तल झरेर १०९औं स्थानमा छ।विश्वका १९९ देश तथा क्षेत्रलाई ११६ स्थानमा समेटिएको छ।सन् २०१९ र २०२० मा नेपाल १०१औं स्थानमा थियो।पासपोर्टलाई जति धेरै देशले अनअराइभल भिसा दिन्छन् पासपोर्ट त्यति शक्तिशाली मानिन्छ।नेपाललाई विश्वका ३८ देशले अनअराइभल भिसा दिने गरेका छन्।

जापानको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल अन्तिमबाट छैठौं स्थानमा

२४ असोज, काठमाडौं । कुनै देशको पासपोर्ट कति शक्तिशाली छ भनेर मापन गर्न उक्त देशका नागरिक वा पासपोर्टधारीले कति देशमा सहज आवतजावत अनुमति पाउँछन् भन्ने कुरालाई आधार मान्ने गरिन्छ । विगत १३ वर्षदेखि विश्वभरका देशको पासपोर्टको …

कुन देशको पासपोर्ट कति शक्तिशाली ? ग्लोवल पासपोर्ट वरियतामा नेपाल ८७ औं नम्बरमा

विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टका रुपमा जर्मनी र सिंगापुरको लार्इ मानिन्छ। पासपोर्ट एन्डेक्सले गरेको ग्लोवल पासपोर्ट वरियताक्रम अनुसार २०१७ मा जर्मनी र सिंगापुरको पासपोर्ट शक्तिशाली पासपोर्टका रुपमा देखिएका हुन् । अन अराइभल भिसा र फ्रि भिसाको आधारमा

कुन देशको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल कमजोर पासपोर्टको ६ नम्बर सुचीमा

विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टका रुपमा जर्मनी र सिंगापुरको लाइ मानिन्छ। पासपोर्ट एन्डेक्सले गरेको ग्लोवल पासपोर्ट वरियता २०१७ मा जर्मनी र सिंगापुरको पासपोर्ट शक्तिशाली पासपोर्टका रुपमा देखिएका हुन् । अन अराइभल भिसा र फ्रि भिसाको आधारमा पासपोर्ट एन्डेक्सले कुन देशको पोसपोर्ट शक्तिशाली र कुन देशको पासपोर्ट कमजोर रुपमा रहेको अध्ययन गर्ने गरेको छ। दोस्रो शक्तिशाली पासपोर्टको…