भासिएको कमला पुल १४ महिनामा पनि बनेन, सास्ती भोग्दै स्थानीय

जनकपुरधाम- भासिएको १४ महिनादेखि हुलाकी राजमार्ग अन्तर्गत धनुषा र जिल्ला जोड्ने मार्गमा रहेको कमला नदी अलपत्र रहेको छ । हुलाकी राजमार्ग हुँदै दुवै जिल्लाको एक मात्र बाटो रहेको पुल भासिएपछि सम्बन्धित निकायले चासो नलिँदा आम जनता जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् । मधेश प्रदेशको लाइफलाइन मानिएको हुलाकी राजमार्ग अन्त...

सम्बन्धित सामग्री

१० वर्ष लगाएर बनाइँदै गरेको कमला पुल सञ्चालनमा नआउँदै भासियो

जनकपुरधाम : सिरहा–धनुषा जोड्ने कमला नदीको पुल सञ्चालनमा नआउँदै भासिएको छ। आज बिहानको बाढीले पुलको एउटा पिलर भासिएको हो।सञ्चालनको तयारी भइरहेको बेला पुलको एउटा पिलर भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले जानकारी दिए। उनका अनुसार पुलमा १२ स्पान (पिलर) रहेको छ। जसमध्ये एउटा एक फिट भासियो। पुलको निर्माण डिजाइनअनुसार काम नभएको वा डिजाइन नै गलत भएकाले भासिएको हुन सक्ने प्रजिअ कँडेल बताउँछन्। ४७० मिटर लामो पुल मात्र ४२ महिनामा बनाउने सम्झौता पप्पु कन्स्ट्रक्सनले