अघिल्लो वर्षको सुरुदेखि नै विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड १९)को अर्को लहरले विश्वको अर्को त्रास उत्पन्न गरेको छ । डेल्टा भेरियन्ट विश्वका १३२ देशमा फैलिएको छ भने अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जानकारी दिएको छ । नयाँ भेरयन्टका कारण विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको …