बेको एसीको निःशुल्क सेवा शिविर २०२५

काठमाडौं- चौधरी ग्रुप अन्तर्गत रहेको बेको ब्रान्डले निःशुल्क ‘एसी सेवा शिविर २०२५’ को आयोजना गरेको छ | यो सेवा शिविर अवधिभरि ग्राहकले जुनसुकै ब्रान्डको एसीको जाँच र मर्मत निःशुल्क रूपमा गराउन सक्नेछन् । सर्भिसिङ मात्र नभएर पुरानो एसी परिवर्तन गर्न चाहे उत्कृष्ट मूल्यांकन प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५० प्रतिशत सम्मको अतिरिक्त […]