जिल्ला कार्य समितिले सिफारिस गरेका कुल ५ हजार ४ सय ८ जनाको नामावलीलाई केन्द्रीय समितिले घटाईदियो। जिल्ला कार्य समितिले सिफारिस गरेको सकृय सदस्य संख्या मध्य ४ सय ६० जना सदस्यको नाम काटेको कांग्रेसले ३ सय १२ जना सदस्य थप गरेर जिल्लामा पठायो। जबकी केन्द्रले ...