पशुपति कोटिहोममा २० करोड १५ लाख नगद र द्रव्य संकलन - NepaliPatra

काठमाडौँ । पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको विवरण सार्वजनिक भएको छ । कोटीहोम सकिएको झण्डै दुई महिनापछि आयोजक विजय कृष्णमुर्तिले विहिबार पत्रकार सम्मेलन गर्दै आय व्यय विवरण सार्वजनिक गरेका हुन् । आयोजक कृष्णमुर्तिले‘ ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ लगाउँदा घाटा भएको दाबीसहितको […]

सम्बन्धित सामग्री

आश्रम बनाउन पुराणबाट उठ्यो १ करोड

ललितपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनका लागि १ करोड नगद संकलन भएको छ।ताथलीमा २ सातासम्म चलेको धार्मिक तथा साँस्कृतिक महोत्सव एवं पितृ मुक्ति विराट ज्ञान महायज्ञ–२०८० को अवसरमा दाताले आश्रमका लागि भनेर करिब १ करोड नगद दान दिएका छन्।समाजमा तिरष्कृत असहाय जेष्ठ नागरिकलाई संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको आश्रमका लागि भनेर थप १ करोड दिने विभिन्न निकाय, संघसंस्था तथा ब्यक्तिले पनि गरेको आश्रमका अध्यक्ष एवं महायज्ञ स

कागबेनीमा गत साता आएको बाढीबाट एक अर्ब बराबारको क्षति

काठमाडौं । मुस्ताङको कागबेनीमा गत साउन २८ गते आएको बाढीले करिब एक अर्ब रुपैयाँ बराबरको क्षति पुगेको विवरण सार्वजनिक भएको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र रेडक्रससंगको समन्वयमा क्षतिको विवरण संकलन गरेको हो । विवरण अनुसार नगद, विभिन्न सामग्री र भौतिक संरचनामा ८१ करोड ८३ लाख रुपैयाँ बराबरको क्षति भएको छ […]

पाथीभरा मन्दिरको कम्तीमा १५ करोड भेटीमा गोलमाल

पाथीभरा संरक्षण संस्थाले पाँच वर्षको भेटी (नगद, सुन र चाँदी)को हिसाब देखाउन सकेन, रोङ गाउँपालिकाले विकास समिति गठन गरेर व्यवस्थापन थालेको सय दिनमै ६६ लाख संकलन  इलामको रोङ गाउँपालिका– ३ मा...

बढ्न थाल्यो चलनचल्तीको नगद

काठमाडौं  । अर्थतन्त्रको बाह्य र आन्तरिक अवस्थामा सुधारसँगै बजारमा नगदको कारोबार पनि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार वैशाखमा बजारमा चलनचल्तीमा रहेको नगद बढेको पाइएको छ ।  राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को वैशाख मसान्तमा ६ खर्ब २३ अर्ब ८९ करोड रुपैयाँ नगद चलनचल्तीमा छ । २०७९ असार मसान्तमा ६ खर्ब १२ अर्ब २ करोड रुपैयाँ चलनचल्तीमा रहेकोमा वैशाखमा ११ अर्ब ८७ करोड रुपैयाँले वृद्धि भएको हो ।  चालू आवमा चलनचल्तीमा रहेको नगद लगातार घटेको थियो । कोभिड–१९ महामारी र रुस–युक्रेन तनावको बाछिटाले आर्थिक गतिविधिमा कमी आएसँगै बजारमा नगदको चलनचल्ती घट्न थालेको थियो । चालू आवकै साउनमा ५ खर्ब ९९ अर्ब रुपैयाँ नगद चलनचल्तीमा थियो । सरकार र राष्ट्र बैंकले आयात कडाइ गर्नुका साथै कसिलो मौद्रिक नीति जारी गरेपछि अर्थतन्त्रको सूचकमा सुधार देखिएको छ ।  वैशाखमा नेपाल राष्ट्र बैंकमा रहेको बैंक, वित्तीय संस्थाको रकम पनि बढेको छ । २०७९ असारमा नेपाल राष्ट्र बैंकमा बैंकहरूको १ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वैशाख मसान्तमा २ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । चालू आवदेखि राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) वृद्धि गरेपछि राष्ट्र बैंकमा रहेको निक्षेप बढेको हो ।  राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार वैशाखमा देशको शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, सञ्चिति पर्याप्ततालगायत सूचक सहज अवस्थामा पुगेका छन् । यससँगै उच्च विन्दुमा पुगेको बैंकको आधारदर र ब्याजदर घट्न थालेको छ भने निक्षेप संकलन तथा कर्जा प्रवाहमा पनि सुधार देखिएको राष्ट्र बैंकले औंल्याएको छ । आयात घट्नुका साथै विप्रेषण बढ्दा राष्ट्र बैंकसँग रहेको विदेशी मुद्रा सञ्चितिसमेत बढेको छ । असारमा राष्ट्र बैंकसँग कुल ११ खर्ब ४४ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेकोमा वैशाख मसान्तमा बढेर १४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।  अर्थतन्त्रको बा≈य क्षेत्रमा देखिएको दबाबका कारण चालू आवमा कसिलो मौद्रिक नीति लिएको राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षाबाट ‘सजगतापूर्वक केही लचिलो’ बनाएको छ । मौद्रिक नीतिको कसिला प्रावधानका कारण लगातार उकालो लागेको ब्याजदर घट्न थालेको छ । यस्तै बैंकहरूमा निक्षेप तथा कर्जा पनि वृद्धि हुन थालेको देखिएको छ ।  राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत बैंकदर १ दशमलव ५ प्रतिशत विन्दुले घटाएर ८ दशमलव ५ प्रतिशत कायम गरेको छ । नीतिको अर्धवार्षिक समीक्षाबाट बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई नीतिगत दर ७ प्रतिशतमा उपलव्ध गराउने व्यवस्था गरेको थियो ।

क्याम्पसका लागि साढे चार करोड

महागढीमाई नगरपालिका २ गढीमाई मन्दिरको प्राङ्गणमा रहेको गढीमाई क्याम्पस सञ्चालनका लागि आयोजित सप्ताह व्यापी गढीमाई महायज्ञ र महोत्सवबाट ४ करोड ५१ लाख नगद संकलन भएको छ ।

धार्मिक महोत्सवमा करिव २ करोड आर्थिक संकलन

बागलुङ गलकोट नगरपालिकाको श्री लक्ष्मीनारायण मन्दिरको धार्मिक महोत्सवको छैठौं दिन अर्थात् शनिबारसम्म जम्मा एक करोड,७० लाख नगद आर्थिक संकलन भएको महायज्ञ सम्पादन समितिका सचिव ढगिन्द्र सापकोटाले जानकारी दिए ।

धार्मिक महोत्सवमा करिव २ करोड आर्थिक संकलन

बागलुङ गलकोट नगरपालिकाको श्री लक्ष्मीनारायण मन्दिरको धार्मिक महोत्सवको छैठौं दिन अर्थात् शनिबारसम्म जम्मा एक करोड,७० लाख नगद आर्थिक संकलन भएको महायज्ञ सम्पादन समितिका सचिव ढगिन्द्र सापकोटाले जानकारी दिए ।

धार्मिक महोत्सवमा करिव २ करोड आर्थिक संकलन

बागलुङ गलकोट नगरपालिकाको श्री लक्ष्मीनारायण मन्दिरको धार्मिक महोत्सवको छैठौं दिन अर्थात् शनिबारसम्म जम्मा एक करोड,७० लाख नगद आर्थिक संकलन भएको महायज्ञ सम्पादन समितिका सचिव ढगिन्द्र सापकोटाले जानकारी दिए ।

धार्मिक महोत्सवमा करिव २ करोड आर्थिक संकलन

बागलुङ गलकोट नगरपालिकाको श्री लक्ष्मीनारायण मन्दिरको धार्मिक महोत्सवको छैठौं दिन अर्थात् शनिबारसम्म जम्मा एक करोड,७० लाख नगद आर्थिक संकलन भएको महायज्ञ सम्पादन समितिका सचिव ढगिन्द्र सापकोटाले जानकारी दिए ।

नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्कमा २४.८६%को बृद्धि, बीमा कोष २६ अर्ब नाघ्यो

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्कमा २४.८६%को बृद्धि भएको छ । कम्पनीको ३२औं वार्षिक साधारण सभाले सबै वित्तीय सूचकांकहरु सन्तोषजनक रहेको बताउँदै बीमा शुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले बृद्धि भई रु.८०५.०५करोड पुगेको र रु.३५ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ ।  ३२ औं वार्षिक साधारण सभाले आ.व.२०७५/०७६ को लागि चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने र बोनस सेयर वापतको कर प्रयोजनको लागि रु.१,६२,२४,३५१ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।&