‘महापुरुष’को ट्रेलर रिलिज : बुढेसकालमा प्रेमले पिराेलिएका हरिवंश र गौरी

काठमाडौं : यो वर्षको बहुप्रतीक्षित नेपाली फिल्म ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ। सफल लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मको 'ट्रेलर' सोमबार यूट्युब मार्फत सार्वजनिक गरिएको हो। रोमान्स कमेडी जनरामा बनेको फिल्ममा हरिवंश आचार्य र गौरी मल्लले बुढेसकालमा प्रेममा परेका पात्रको भूमिका निर्वाह गरेका छन्। उनीहरूको प्रेममा आउने उतारचढाव फिल्मको मुख्य विषयवस्तु रहेको ट्रेलरले संकेत गरेको छ। फिल्ममा हरिवंश र गौरी बाहेक मदनकृष्ण श्रेष्ठ, राजाराम

सम्बन्धित सामग्री

‘महाजात्रा’ को ट्रेलर रिलिज

काठमाडौं । यही चैत्र ९ गते देखि प्रदर्शनमा आउन लागेको सिनेमा महाजात्राको ट्रेलर रिलिज भएको छ । आज राजधानीमा एक कार्यक्रम गर्दै निर्माण पक्षले ट्रेलर रिलिज गरेको हो । सिनेमामा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झाको शीर्ष भूमिका छ । सिनेमामा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् । सिनेमा हाँसो र रोदनको मिश्रणलाई […]

‘महापुरुष’को ट्रेलर रिलिज

चलचित्र ‘महापुरुष’को हल ट्रेलर रिलिज गरिएको छ। केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलसँगै विभिन्न फेसबुक पेज र एकाउन्टमार्फत ट्रेलर रिलिज गरिएको हो। सामाजिक विषयवस्तु र पारिवारिक कथामा आधारित चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, सिरू विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सबिन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय छ। चलचित्रमार्फत अरुण क्षेत्री र अञ्जना बराइलीले डेब्यु गर्दै हुनुहुन्छ।

२ पुस्ताको प्रेममा महापुरुष

ख्यातिप्राप्त हास्यव्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता तथा जात्रा सिरिजका निर्देशक प्रदीप भट्टराईको निर्देशनका कारण बहुप्रतिक्षित मानिएको फिल्म महापुरुषको इन्टरनेट ट्रेलर सोमबार सार्वजनिक गरिएको छ। दशैँमा फिल्म हेर्न हल पुगेका दर्शकलाई लक्षित गर्दै रिलिज गरिएको महापुरुषको हल ट्रेलर ले प्रशंसा पाएपछि सोमबार इन्टरनेट ट्रेलर रिलिज गरिएको हो।जात्रा र जात्रै जात्रा निर्माण गरेको टिमको […]

‘महापुरुष’ ट्रेलर : एकल बुवाले विवाह गर्न खोज्दा आउने बाधा-अवरोध

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत सिनेमा ‘महापुरुष’को ट्रेलर रिलिज गरिएको छ । ३ मिनेट ८ सेकेन्ड लामो ट्रेलर भावना, रोमान्स र कमेडी पन्च लाइनले भरिएको छ । एकल बुबाले बुढेसकालमा दोस्रो विवाह गर्दा खेरि आउने उतारचढाव ट्रेलरमा देख्न सकिन्छ । सिनेमामा हरिवंश र अभिनेत्री गौरी मल्लले जोडी बाँधेका छन् । […]