‘डिसेम्बर फल्स’ ट्रेलर : उपासनाको मन जित्न आर्यनले लड्ने लडाइँको कथा

काठमाडौं । आर्यन सिग्देल र उपासनासिंह ठकुरीको अभिनय रहेको फिल्म ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ । प्रवीण झा निर्देशित फिल्मको ट्रेलरमा रोमान्स, ड्रामा र थ्रिलर तत्व समावेश छन् । फिल्मको कथावस्तु आर्यन र उपासनाको वरपर फन्को मारेको छ । आर्यनले ‘लभ इन्ट्रेस्ट’ उपासनालाई पट्याउन संघर्ष गर्छन्, तर बीचमा आउने कुनै मोडले उपासनालाई आर्यनबाट टाढा लैजान्छ […]