रुपन्देही । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक नेपाल र नेपालीको हितमा नभएको बताएका छन् । भारतलाई खुशी पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई दबाब दिएर नागरिकता विधेयक प्रमाणीकरण गरिएको नेता भट्टको आरोप छ । राष्ट्रिय जनमोर्चा रुपन्देहीको बुटवलमा शुक्रबार सुरु भएको छैटौं जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा महासचिव भट्टले […]