नेपालगन्जस्थित वेस्टर्न हस्पिटलले १६ बेडको कोभिड आइसोलेसन वार्ड बिस्तार गरेको छ। उक्त अस्पतालले जेठ ५ गतेदेखि ४ बेडको आइसोलेसन बेड बिस्तार गरी १६ बेडको बनाएको हो।
डोटी । डोटीमा स्थानीय तह र तथा निजी तथा सामुदायिक अस्पतालले अक्सिजन सहितको ७३ वटा आइसोलेसन बेड निमार्ण गरी सञ्चालनमा ल्याएका छन् । भारतबाट घर फर्किनेको सङ्ख्या र सङ्क्रमितको सङ्ख्या दिनानुदिन वृद्धि भएसंगै अक्सिजन सहितको आइसोलेसन बेड निमार्ण गरी सञ्चालनमा ल्याएको बडी केदार गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक योगेन्द्र शाहीले बताए । बुधवार सम्म डोटीमा बडी […]
कोभिड–१९ का संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि पर्वत अस्पतलामा बेड थप गर्न थालिएको छ ।जिल्ला अस्पतालको कोभिड–१९ वार्डमा रहेका १० बेड बिरामीले भरिएपछि थप २० वटा बेड थप गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष सदरमुकामकै गुप्तेश्वर बहुमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी अस्पतालवाट आवश्यक कपडा लगायतका सामग्री लगेर २० बेड थप गरिएको […]
कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसंगै अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरु उच्च जोखिममा रहेका छन् । पत्रकारहरुमा संक्रमण बढ्दै गएपछि पत्रकारहरुको सुरक्षाका लागि नेपाल पत्रकार महासंघको गेस्ट हाउसमा अक्सिजनसहितको आइसोलेसन बेड तयार गरिएको छ भने उपत्यका प्रदेश कमिटीले उपत्यकाका पत्रकारहरुका लागि राहत कोष स्थापना गरेको छ । पछिल्लो विवरण अनुसार नेपालमा हालसम्म ६५० जना …
कोरोना संक्रमितका संख्या दिनानुदिन बढी रहेको बेला नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको भवनमा संचारकर्मीलाई केन्द्रित गरी अक्सिन सिलिन्डरसहितको ५ वटा आइसोलेसन बेड संचालन गरिएको छ।...
सल्यान : कोरोना संक्रमितहरूको उपचारका लागि सल्यानका स्थानीय तहहरूले अक्सिजनसहित आइसोलेसन निर्माण गर्न थालेका छन्।नयाँ भेरियन्टसहित कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि जोखिम बढ्न सक्ने भन्दै जिल्लाका स्थानीय तहहरूले अक्सिजनसहित आइसोलेसन निर्माणमा सक्रिय भएका हुन्। बनगाड कुपिण्डे नगरपालिका, छत्रेश्वरी, कपुरकोट र सिद्ध कुमाख गाउँपालिकाले अक्सिजनसहित आइसोलेसन निर्माण गरेका छन्। बनगाड कुपिण्डेले अक्सिजन सहितको ५ र नर्मल १० गरी १५, छत्रेश्वरीले १०, सिद्ध कुमाखले अक्स
सुर्खेत । सुर्खेत जिल्लाका सबै पालिकाहरुमा अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गरिने निर्णय गरेको छ। शनिबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले सो निर्णय गरेको हो । प्रदेश अस्पतालमा कोरोनाका बिरामीको चाप दिनहुँ बढ्दै गएपछि जिल्लास्थित सबै पालिकाहरूले कोरोना संक्रमित बिरामीका लागि अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गर्ने लागिएको जिल्ला प्रशासन कार्यालयले आईतबार जानकारी गराएको हो ।राजधानी समेत रहेको वीरेन्द्रनगरमा कोरो
कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पाँच–पाँच सय शैय्याको आइसोलेसन बेड विस्तार गर्ने भएको छ । बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथाम गर्नका लागि यस्तो निर्णय गरेको हो ।प्रदेशका सबै […]