कर्णालीका हरेक जिल्लामा ५० देखि ५ सय आइसोलेसन बेड बनाइने

कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पाँच–पाँच सय शैय्याको आइसोलेसन बेड विस्तार गर्ने भएको छ । बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथाम गर्नका लागि यस्तो निर्णय गरेको हो ।प्रदेशका सबै […]

सम्बन्धित सामग्री

नेपालगन्जस्थित वेस्टर्न हस्पिटलले बिस्तार गर्‍याे १६ बेडको आइसोलेसन वार्ड

नेपालगन्जस्थित वेस्टर्न हस्पिटलले १६ बेडको कोभिड आइसोलेसन वार्ड बिस्तार गरेको छ। उक्त अस्पतालले जेठ ५ गतेदेखि ४ बेडको आइसोलेसन बेड बिस्तार गरी १६ बेडको बनाएको हो।

डोटीमा स्थानीय तहले निमार्ण गरे ७३ आइसोलेसन बेड

डोटी । डोटीमा स्थानीय तह र तथा निजी तथा सामुदायिक अस्पतालले अक्सिजन सहितको ७३ वटा आइसोलेसन बेड निमार्ण गरी सञ्चालनमा ल्याएका छन् । भारतबाट घर फर्किनेको सङ्ख्या र सङ्क्रमितको सङ्ख्या दिनानुदिन वृद्धि भएसंगै अक्सिजन सहितको आइसोलेसन बेड निमार्ण गरी सञ्चालनमा ल्याएको बडी केदार गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक योगेन्द्र शाहीले बताए । बुधवार सम्म डोटीमा बडी […]

खोटाङमा २ सय २६ आइसोलेसन बेड तयार

कोभिड–१९ को फैलिँदो संक्रमणलाई मध्यनजर गर्दै खोटाङमा आइसोलेसन सेन्टर विस्तार गर्नेक्रम तीव्र पारिएको छ ।...

कोरोनाको उच्च जोखिममा पत्रकार, महासंघमा आइसोलेसन बेड

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसंगै अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरु उच्च जोखिममा रहेका छन् । पत्रकारहरुमा संक्रमण बढ्दै गएपछि पत्रकारहरुको सुरक्षाका लागि नेपाल पत्रकार महासंघको गेस्ट हाउसमा अक्सिजनसहितको आइसोलेसन बेड तयार गरिएको छ भने उपत्यका प्रदेश कमिटीले उपत्यकाका पत्रकारहरुका लागि राहत कोष स्थापना गरेको छ । पछिल्लो विवरण अनुसार नेपालमा हालसम्म ६५० जना …

पत्रकार महासंघ कपिलवस्तु शाखाको भवनमा अक्सिजनसहितको आइसोलेसन बेड

कोरोना संक्रमितका संख्या दिनानुदिन बढी रहेको बेला नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको भवनमा संचारकर्मीलाई केन्द्रित गरी अक्सिन सिलिन्डरसहितको ५ वटा आइसोलेसन बेड संचालन गरिएको छ।...

सुर्खेतको सबै पालिकाहरुमा अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गरिने

सुर्खेत । सुर्खेत जिल्लाका सबै पालिकाहरुमा अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गरिने निर्णय गरेको छ।  शनिबार प्रमुख जिल्ला अधिकारी छविलाल  रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले सो निर्णय गरेको हो ।  प्रदेश अस्पतालमा कोरोनाका बिरामीको चाप दिनहुँ बढ्दै गएपछि जिल्लास्थित सबै पालिकाहरूले कोरोना संक्रमित बिरामीका लागि अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गर्ने लागिएको  जिल्ला प्रशासन कार्यालयले आईतबार जानकारी गराएको हो ।राजधानी समेत रहेको वीरेन्द्रनगरमा कोरो

सुर्खेतका सबै पालिकामा अक्सिजनसहितका आइसोलेसन बेड निर्माण गरिने

सुर्खेतका सबै पालिकामा अक्सिजनसहितका आइसोलेसन बेड निर्माण गरिने भएको छ ।

एकै दिनमा २४ जनाले जीते कोरोना, आइसोलेसन बेड खाली हुँदै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसन बेड रित्तिन थालेका छन् ।

महोत्तरीमा आइसोलेसन बेड अभाव, क्वारेन्टाइनमै थन्किए कोरोना संक्रमित

जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा आइसोलेसन बेड अभाव भएपछि क्वारेन्टाइनमै कोरोना संक्रमितलाई थन्क्याइएको छ

गण्डकी प्रदेशमा १११ आइसोलेसन बेड तयार

कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ ।