इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष लामाको निधन

सिन्धुपाल्चोक : इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मीरा अधिकारी लामाको निधन भएको छ। उनको काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रमममा शनिबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।लामा समयदेखि ब्लड क्यान्सर रोगबाटपीडित थिइन्। लामा करिब १ महिनादेखि अस्पतालमा उपचाररत थिइन्। उनी नेपाली कांग्रेस, सिन्धुपाल्चोकका अध्यक्ष विकास लामाकी श्रीमती हुन्।

सम्बन्धित सामग्री

काँग्रेस नेतृ लामाको निधन

काठमाडौं, ८ कार्तिक । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष एवं काँग्रेस जिल्ला कार्यसमितिकी सदस्य मिरा अधिकारी लामाको निधन भएको छ । ५१ वर्षीया लामाको स्वास्थ्यमा समस्या आएपछि उनी काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी थिईन् । उपचारकै क्रममा ६ गते शनिवार बिहान उनको मृत्यु भएको हो । उनी गत स्थानीय तहको […]

गाउँपालिका उपाध्यक्ष मिरा अधिकारी लामाको निधन

सिन्धुपाल्चोक : इन्द्रावती गाँउपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाको निधन भएको छ।लामो समयदेखि ब्लड क्यान्सर रोगबाट पीडित लामाको उपचारको क्रममा ५१ वर्ष को उमेरमा शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पताल , महाराजगन्जमा मृत्यु भएको हो।लामा नेपाली कांग्रेस, सिन्धुपाल्चोकका अध्यक्ष विकास लामाकी धर्मपत्नी हुन्। लामा करिब १ महिनादेखि अस्पतालमा उपचाररत थिइन।

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा लामाको निधन

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका उपाध्यक्ष मीरा लामा अधिकारीको निधन भएको छ । कांग्रेस जिल्ला सभापति विकास लामाकी धर्मपत्नी समेत रहेकी मीराको बोन म्यारोमा देखिएको क्यान्सरका कारण निधन भएको हो । उनको पार्थिव शरीरलाइ जोरपाटीको माकलबारीस्थित गुम्बामा श्रद्धान्जलीका लागि राखिएको छ । आइतवार अन्त्यष्टी हुने भएको छ । ६१ वर्षीया मीराको निधनप्रति गाउँपालिका महासंघका अध्यक्ष […]

इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मिरा अधिकारी लामाको शनिबार निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।...

इन्द्रावती गाँउपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाको निधन

सिन्धुपाल्चोक । इन्द्रावती गाँउपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाको निधन भएको छ । लामो समयदेखि ब्लड क्यान्सर रोगबाट पिडित लामाको उपचारको क्रममा ५१ बर्ष को उमेरमा आज काठमाडौंको त्रिवि शिक्षण अस्पताल , महाराजगन्जमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । लामा नेपाली काँग्रेस , सिन्धुपाल्चोकका अध्यक्ष विकास लामाकी धर्मपत्नी हुन् । लामा करिब १ महिनादेखि अस्पतालमा […] The post इन्द्रावती गाँउपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

इन्द्रावती गाउँपालिकाकी उपाध्यक्षको निधन

जिल्लाको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामा अधिकारीको शनिबार बिहान उपचारको क्रममा निधन भएको छ ।

इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार बिहान निधन भएको छ। अधिकारी नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी श्रीमतीसमेत हुन्। लामो समयदेखि ब्रेष्ट क्यान्सर पीडित अधिकारीको उपचारको क्रममा शिक्षण अस्पताल...