गाउँपालिका उपाध्यक्ष मिरा अधिकारी लामाको निधन

सिन्धुपाल्चोक : इन्द्रावती गाँउपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाको निधन भएको छ।लामो समयदेखि ब्लड क्यान्सर रोगबाट पीडित लामाको उपचारको क्रममा ५१ वर्ष को उमेरमा शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पताल , महाराजगन्जमा मृत्यु भएको हो।लामा नेपाली कांग्रेस, सिन्धुपाल्चोकका अध्यक्ष विकास लामाकी धर्मपत्नी हुन्। लामा करिब १ महिनादेखि अस्पतालमा उपचाररत थिइन। 

सम्बन्धित सामग्री

हिमा गाउँपालिका पूर्व अध्यक्ष शाहीको निधन

जुम्ला : हिमा गाउँपालिकाका निवर्तमान अध्यक्ष रजबहादुर शाहीको निधन भएको छ। शाहीको बाँकेको कोहलपुर मेडिकल कलेजमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।बाँकेको कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालका अस्पताल निर्देशक डाक्टर रेशम रानाका अनुसार उनमा सेप्सिसको समस्या थियो। डाइरेक्टर रानाका अनुसार पेटमा रगत संक्रमण भई जमेको अवस्थामा अस्पताल ल्याइएको थियो। शल्यक्रिया गरिए पनि उनलाई बचाउन नसकिएको बताए।जनयुद्धदेखि विभिन्न पदमा हुँदै पार्टीको जिल्ला उपाध्यक्ष, वि.सं २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनम

जनकनन्दनी गाउँपालिका अध्यक्ष शेखको निधन

२५ वैशाख, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ । अध्यक्ष शेखको शनिबार साँझ आफ्नै घरमा निधन भएको गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् । उनको ७० वर्षको उमेरमा निधन भएको हो । फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचार गराइरहेका उनलाई दुई महिनादेखि पित्तथैलीमा पत्थरी समेत भएको थियो । […]

बित्थडचिर गाउँपालिका–३ का वडाध्यक्षको निधन

बझाङ, ११ कात्तिक: बित्थडचिर गाउँपालिका–३ का वडाध्यक्ष नरबहादुर बोहराको निधन भएको छ । श्वासप्रश्वास रोगबाट पीडित बोहराको उपचारका क्रममा आज डडेल्धुरा अस्पतालमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष जानकी बोहराले जानकारी दिए । उनी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।-रासस/File Photo

बित्थडचिर गाउँपालिका–३ का वडाध्यक्षको निधन

काठमाडौं : बझाङको  बित्थडचिर गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष नरबहादुर बोहराको निधन भएको छ। बोहराको आज विहान निधन भएको गाउँपालिका उपाध्यक्ष जानकी बोहराले जानकारी दिइन्। दमका बिरामी उनको डडेल्धुरा अस्पतालमा निधन भएको उपाध्यक्ष बोहराले बताइन्। उनी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट  वडाध्यक्षमा निर्वाचित भएका थिए।

इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मिरा अधिकारी लामाको शनिबार निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।...

इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार बिहान निधन भएको छ। अधिकारी नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी श्रीमतीसमेत हुन्। लामो समयदेखि ब्रेष्ट क्यान्सर पीडित अधिकारीको उपचारको क्रममा शिक्षण अस्पताल...

जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा यादवको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा घितालले रातोपाटीलाई बताइन् ।६२ वर्षको उमेरमा निधन भएका यादवको जानकी गाउँपालिका वार्ड ६ कठारपुरमा अन्तिम संस्कार गरिने उनले बताइन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा यादवले नेकपा एमालेका तर्फबाट चुनाव जितेका थिए । हाल एमाले लुम्बिनी प्रदेश सदस्यसमेत रहेका  थिए ।

जानकी गाउँपालिका अध्यक्षको निधन

बाँके । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको निधन भएको छ । मिर्गौलासम्बन्धी समस्याबाट पीडित यादवको शनिबार बिहान १ बजे उपचारका क्रममा नेपालगञ्जमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिए । यादव एमालेबाट गाउँपालिकाअध्यक्षमा निर्वाचित भएका थिए । The post जानकी गाउँपालिका अध्यक्षको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

रामनगर गाउँपालिका अध्यक्षको निधन

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको ६७ वर्षको उमेरमा निधन भएको छ । सर्लाहीको पश्चिमी भूभागमा अवस्थित रामनगर गाउँपालिकाका अध्यक्ष बर्माको काठमाडौंको मेडिसिटी हस्पिटलमा शनिबार राति १२ बजे उपचारको क्रममा मृत्यु भएको हो । लामो समयदेखि मधुमेह तथा बिपिको समस्याबाट ग्रसित रहेको अध्यक्ष बर्माको उपचारका क्रममा शनिबार राति निधन भएको गाउँपालिका उपाध्यक्ष नितुदेवी यादवले जानकारी […]

पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष भण्डारीको कोरोनाबाट निधन

काठमाडौं : कोरोना संक्रमणका कारण नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ।शनिबार झापाको विर्ता सिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए।  पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ५ घर भएका भण्डारी १२ दिनदेखि उपचाररत थिए। ५२ वर्षीय भण्डारीका श्रीमती र तीन छोरा-छोरी छन्। कञ्चनजंघा एकेडेमी फिदिममा सञ्चालक सदस्य रहेका भण्डारी  सोही एकेडेमीमा प्राध्यापक थिए।