इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा लामाको निधन

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका उपाध्यक्ष मीरा लामा अधिकारीको निधन भएको छ । कांग्रेस जिल्ला सभापति विकास लामाकी धर्मपत्नी समेत रहेकी मीराको बोन म्यारोमा देखिएको क्यान्सरका कारण निधन भएको हो । उनको पार्थिव शरीरलाइ जोरपाटीको माकलबारीस्थित गुम्बामा श्रद्धान्जलीका लागि राखिएको छ । आइतवार अन्त्यष्टी हुने भएको छ । ६१ वर्षीया मीराको निधनप्रति गाउँपालिका महासंघका अध्यक्ष […]

सम्बन्धित सामग्री

इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मिरा अधिकारी लामाको शनिबार निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।...

इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार बिहान निधन भएको छ। अधिकारी नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी श्रीमतीसमेत हुन्। लामो समयदेखि ब्रेष्ट क्यान्सर पीडित अधिकारीको उपचारको क्रममा शिक्षण अस्पताल...