प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय जनप्रतिनिधिहरुका लागि तय गरिएको आचारसंहिता उल्लंघन भए कडा कारबाही हुने निर्वाचन आयोगले चेतावनी दिइरहेको छ । आचारसंहिता विपरीत गरेको भन्दै आयोगले थुप्रै जनप्रतिनिधिहरुलाई स्पष्टिकरण र जरिवाना गरिरहेको छ । तर, दैलेखको एक निर्वाचन क्षेत्रमा नगरपालिका प्रमुखले मौन अवधिमा पार्टीको प्रचार गरेका छन् । दैलेखबाट सामाजिक अभियन्ता चक्रबहादुर चन्दले पठाएको समाचार …