पाँचथर – गएको बुधबार राति वर्षासँगै सडकमाथिबाट पहिरो झरेपछि अवरुद्ध भएको मेची राजमार्गमा पहिरो जाने क्रम नरोकिएपछि वैकल्पिक सडक प्रयोग गरिने भएको छ ।
वर्षा रोकिए पनि सुख्खा पहिरो झर्ने क्रम नरोकिएपछि गुम्बाडाँडा–नागबेली सुनाखरी भित्री सडकखण्ड वैकल्पिक बाटोको रुपमा प्रयोग गरिने भएको हो । यो सडक कच्ची सड...