आदिवासी जनजाति दिवसमा तनहुँका पाँच पालिकामा सार्वजनिक बिदा

२८औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा तनहुँका पाँचवटा स्थानीय पालिकाले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका कार्यालयले साउन २४ गते मंलबारका लागि सार्वजनिक बिदा दिएका...

सम्बन्धित सामग्री

मनाइयो आदिवासी जनजाति दिवस [तस्बिरहरु]

३० औँ विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा शुक्रबार काठमाडौंमा विभिन्न जातजातिको झाँकी तथा र्‍याली निकालिएको छ । नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा भएको झाँकी तथा र्‍यालीमा तामाङ, गुरुङ, मगर, नेवार, छन्त्याल, कुमाल, थारु, राई र लिम्बू जातिका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।

हुम्लाको पहिचानका लागि आदिबासी र जनजातिहरु (तस्बिर)

अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसका सन्दर्भमा हुम्लाका युवाले ‘हाम्रो संस्कृति तथा युवाका आवाज’ विषयक कार्यक्रम गरी आदिवासी जनजाति दिवस मनाएका छन् । गोप्का युथ क्लब, लिमी युवा समाज, नाम्खा युवा समाज र न्यिन्वा युवा क्लबको आयोजना तथा आधार नेपालको सहयोगमा काठमाडौँ बौद्धमा भएको कार्यक्रममा हुम्लाको संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो । पूर्व प्रधानमन्त्री एवम् […]

२९औं विश्व आदिवासी दिवस साताव्यापी विविध कार्यक्रम गरी मनाइने

२९ औंं विश्व आदिवासी जनजाति दिवस साताव्यापी विविध कार्यक्रम गरी मनाइने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी विविध सांस्कृतिक तथा वैचारिक कार्यक्रमको आयोजना...

यसरी मनाइयाे आदिवासी जनजाति दिवस [फाेटाे फिचर]

काठमाडाैं - आज २८ औं विश्व आदिवासी जनजाति दिवस मनाइएको छ। सो अवसरमा नेपाली आदिवासी जनजाति महासंघले काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली आयोजना गरेको थियो । र्‍यालीमा संस्कृति झल्काउने झाँकी प्रस्तुत गरिएको थियो ।

आज २८ औं विश्व आदिवासी दिवस

आज २८ औं विश्व आदिवासी दिवस । हरेक वर्षको अगस्ट ९ का दिन विश्वभरका आदिवासी जनजाति दिवस मनाइन्छ । सन् १९८२ अगस्ट ९ मा संयुक्त राष्ट्र संघको पहलमा आदिवासी जनजातिको पहिलो सम्मेलन भयो । यसको सम्झनामा, सन् १९९४ मा विश्व आदिवासी दिवस मनाउन आह्वान गरिएको थियो । विश्वका आदिवासी जनजातिहरुको अधिकारको संरक्षण र चेतना जगाउने […]

मनाइयो अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस (फोटो फिचर)

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार ‘इन्डिजिनियस यूथ एज एजेन्ट्स अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।

राजधानीमा यसरी मनाइयो आदिवासी जनजाति दिवस [फोटो फिचर]

काठमाडौं:  विश्व आदिवासी जनजाति दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो। काठमाडौंको भृकुटीमण्डपबाट आदिवासी जनजातिको भेषभुषामा सजिएको जुलुस निकालिएको थियो। जुलुस शहीद गेट, वीर अस्पाताल हुँदै पुन सोही स्थानमा आएको थियो। फोटोमा हेर्नुहोस् ...