अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसका सन्दर्भमा हुम्लाका युवाले ‘हाम्रो संस्कृति तथा युवाका आवाज’ विषयक कार्यक्रम गरी आदिवासी जनजाति दिवस मनाएका छन् । गोप्का युथ क्लब, लिमी युवा समाज, नाम्खा युवा समाज र न्यिन्वा युवा क्लबको आयोजना तथा आधार नेपालको सहयोगमा काठमाडौँ बौद्धमा भएको कार्यक्रममा हुम्लाको संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो । पूर्व प्रधानमन्त्री एवम् […]