पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

दुई दिनदेखि परेको अविरल वर्षासँगै पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्बेनीदेीि पुर्तिघाट सडकखण्डको कनौटामा सडक माथिबाट सडकको बीच बीचमा सात वटा पहिरो खसेका कारण करिडोर अवरुद्ध भएको हो ।

सम्बन्धित सामग्री

कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध

कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ । केही दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण करिडोरको हर्मिचौर पुर्तिघाट सडक खण्डका विभिन्न स्थानहरुमा पहिरो खसेर सडक अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिनुभयो ।

सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर खुल्यो

बागलुङ : सुक्खा पहिरोका कारण शनिवार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ। करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्स्ट्रक्सनले पहिरो पन्छाएपछि आज (सोमवार) सडक पुनः सञ्चालन भएको हो। सडक सञ्चालन भएसँगै लामो तथा छोटो दूरीका सवारी सञ्चालनमा आएका छन्।कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा भीषण पहिरो खसेको थियो। पहिरोले बागलुङ–गुल्मी खण्डअन

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडक खण्ड अवरुद्ध भएको छ।

२० घण्टापछि खुल्याे रिडी–रुद्रवेणी सडक

गुल्मी – गुल्मीमा पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर अन्तर्गत रिडी–रुद्रवेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि बुधवार रातिदेखि याे सडक बन्द भएको थियो । स्थानीय प्रशासन र रुरुक्षेत्र गाउँपालिकाको पहलमा २० घण्टापछि एक्स्काभेटरको सहयाेगमा सडकमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयाे । रिडी–रुद्रवेणी–वामीटक्सार हुँदै बाग्लुङको बुर्तिवाङसम्म पुग्ने याे सडक बन्द हुँदा पाल्पा, बुटवलबाट ...

भारी वर्षापछिको पहिरोले कालीगण्डकी करिडोर, मध्यपहाडी र ग्रामिण सडक सबै अवरुद्ध

काठमाडौं : अविरल वर्षासँगै खसेका पहिरोका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ। पहिरोकै कारण बागलुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारीलगायत सडक अवरुद्ध भएको हो। कतिपय स्थानका सडक भासिएको समेत छ। राष्ट्रिय…

कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध

गुल्मी : कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ।जिल्लाको हर्मिचौर अर्वेनी सडक खण्डको गरगरेमा सडक माथिबाट ढुंगा सहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको स्थानीय प्रेम पाण्डेले जानकारी दिए।सडक अवरुद्ध हुँदा हर्मिचौर देखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट सम्म जाने सवारी साधनहरु रोकिएर बसेका छन् भने यात्रुहरु पनि अलपत्र परेका छन्।कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले सडक खुलाउनका लागि डोजर पठाउने तयारी भइरहेको जानकारी दिइन्।

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अबरुद्ध

स्याङ्जा- कालीगण्डकी करिडोर सुक्खा पहिरोका कारण अबरुद्ध भएको छ । शुक्रबार बिहान पहिरो खसेर सडक अबरुद्ध हुँदा त्यस क्षेत्रमा सवारीहरु आवत रोकिएका छन् । पहिरोले खानेपानेको पाइप पनि बगाएको छ। सडक खुलाउने समय लागे राक्सेवासीलाई खानेपानीको समस्या आउन सक्ने छ । टीकाको दिन डोजर अपरेटरहरु पनि नभएकाले समस्या भएको छ ।

कालीगण्डकी करिडोरमा पहिरो, सडक अबरुद्ध

गुल्मी : कालीगण्डकी करिडोर पहिरोका कारण अबरुद्ध भएको छ। कालीगण्डकी करिडोर अन्तर्गको हर्मिचौर–अर्बेनी सडकखण्डको गर्गरे भिरमा माथिबाट ठूलो पहिरो खसेकाले सडक अबरुद्ध भएको हो।सडक अबरुद्ध हुँदा बुटवलदेखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटदेखि बुटवलसम्म जाने सवारीहरू चल्न सकेका छैनन्। शुक्रबार रातिबाट गएको पहिरो पन्छाउन शनिबार बिहानबाट डोजर लगाइएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले जानकारी दिइन्।पहिरो निकै ठूलो भएकाले पन्छाउन समय लाग्ने थापाले बताइन्। बर्

पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी : पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। लगातार दुई दिनदेखि परेको वर्षाका कारण कालीगण्डकी करिडोरको रिडी रुद्धबेनी सडक खण्डको खोपामा पहिरो गएको हो।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेका अनुसार सडकमाथिबाट पहिरो खसेको र सडकमा हिलो भएकाले सडक खुलाउन नसकिएको बताए। सडकमा फसेको ध १ च १४६ नम्बरको जिप भने निकालिएको छ।यस्तै‚ वामी–रिडीको सडकअन्तर्गत ठाउँठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएको छ। पहिरोकै कारण गुल्मीमा ग्रामीण सडकहरु पनि अवरुद्ध भएका छन्।ल

१८ दिनपछि खुल्यो कालीगण्डकी करिडोर

काठमाडौं। पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर १८ दिनपछि आजबाट पुनः सञ्चालनमा आएको छ। आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी–पहिरोका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बागलुङ नगरपालिका–१० एक्लेशालमा खसेको पहिरोले त्यहाँ रहेका चार सडकमा क्षति पुर्‍याएको थियो। करिडोर सञ्चालनमा आएपछि जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन सहज भएको छ।