१० असार, पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार ११ औं नगरसभामा नयाँ आर्थिक वर्ष २०७९÷८० का लागि बजेट सार्वजनिक गरेकी हुन् । पोखराले अघिल्लो पटकभन्दा २ करोड ५० करोडभन्दा बढी बजेट ल्याएको हो । बजेटमा संघीय […]