पोखरा महानगरको बजेट साढे ८ अर्ब आसपासको आउने

१० असार, पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब साढे ८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ । महानगरले चालु आर्थिक वर्षभन्दा करिब २ अर्ब बढी रुपैयाँ बढी ल्याउन लागेको हो । अघिल्लो पटक महानगरले ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, यसपटक राजश्व तथा योजनामा हेरफेर […]