शुल्कवृद्धिविरुद्ध विद्यार्थी संगठन: १४ गते स्थानीय तहका प्रमुखको कार्यालय घेराउ :: Pahilopost.com

काठमाडौं: स‌ंस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका वितपरित निजी विद्यालयले शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएको छ।  अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल (छैठौं) र नेक्राविसंद्वारा जारी विज्ञप्ति अनुसार संयुक्त विद्यार्थी संगठनले शुल्क वृद्धिको विरोधमा शिक्षा विभाग तथा स्थानीय तहका प्रमुखको कार्यालय घेराउ गर्ने कार्यक्रम राखेका छन्।   शुल्क

सम्बन्धित सामग्री

विप्लव निकट अखिल समाजवादीद्वारा त्रिवि पदाधिकारी कार्यालय घेराउ र दबाब र्‍याली

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (समाजवादी)ले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालय घेराउ गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट विद्यार्थीका उत्तर–पुस्तिका गायब पार्ने परिक्षा नियन्त्रक, सह–नियन्त्रक लगायत गैर–जिम्मेवार कर्मचारीलाई कारबाहीको मागसहित उक्त संगठनले त्रिवि पदाधिकारी कार्यालय घेराउ र दवाव‌ र्याली गरेको हो । त्रिविका पुर्व […]

अखिल समाजवादीले गर्‍यो त्रिवि घेराउ

९ साउन, काठमाडौं । नेकपा निकट विद्यार्थी संगठन अखिल समाजवादीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालय घेराउ गरेको छ । त्रिविले २०८० वैशाखमा सञ्चालन गरेको स्नातक तह पहिलो वर्षको स्वास्थ्य तथा जनसंख्या विषयको १६५ …

मुल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठन आन्दोलनमा उत्रियो (फोटोफिचर)

काठमाडौं, ११ जेठ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज टेकुस्थित नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । मंगलबार उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई मुल्य वृद्धि खारेजीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका विद्यार्थी संगठनले आज निगमको कार्यालय घेराउ गरेका हुन् । विद्यार्थीहरुले ‘सबै मुल्यवृद्धिको जड पेट्रोलियम […]

त्रिवि उपकुलपति कार्यालय घेराउ गर्ने विद्यार्थी पक्राउ

२२ मंसिर, काठमाडौं । करारमा कार्यरत शिक्षकलाई स्थायी गर्ने त्रिवि सभाको निर्णयको विरोध गर्दै विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यलय घेराउ गरेका छन् । सत्तारुढ दलका विद्यार्थी संगठन आवद्ध संयुक्त विद्यार्थी संगठनले बुधबार उपकुलपति कार्यलय घेराउ गर्ने क्रममा ८ जना विद्यार्थी नेता पक्राउ परेका अनेरास्ववियू (क्रान्तिकारी) का त्रिवि अध्यक्ष प्रदीप भट्टले जानकारी दिए । मंसिर १४ […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूद्वारा आयल निगम घेराउ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ। उनीहरुले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेका हुन्।

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)द्वारा त्रिवि उपकुलपति कार्यालय घेराउ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु