बेलायतका ७ सयभन्दा धेरै ठाउँमा बाढी आउन सक्ने उच्च जोखिम रहेको बीबीसीले जनाएको छ ।
ठूलो वर्षा र तीब्र हावाहुरीका कारण नदीमा पानीको वहाव बढ्न थालेपछि बेलायतभरका ७ सय ठाउँमा बाढीको उच्च जोखिम रहेको संकेत स्वरुप रातो बत्ति बालिएको हो । १ सय ४६ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चल्नुका साथै वेल्समा १ सय ४२ मिलिमिटर पानी ...