संसदीय गतिविधि चुस्त बन्न सकेन: सांसद विद्या भट्टराई

काठमाडौँ-त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवा छाडेर प्रत्यक्ष राजनीतिमा आइहाल्ने सोच सायद सांसद विद्या भट्टराईमा थिएन। तर विशेष परिस्थितिले उनलाई सङ्घीय संसदमा उपस्थित गरायो। विसं २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी पति एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारीको ४९ वर्षको उमेरमा दुःखद् निधन भएपछि २०७६ सालमा सम्पन्न कास्की क्षेत्र नं २ […]

सम्बन्धित सामग्री

त्रिविकी पूर्वउपप्राध्यापक विद्या भट्टराई शिक्षामन्त्री

काठमाडौँ- कास्की-२ बाट निर्वाचित नेकपा एमालेकी सांसद विद्या भट्टराई शिक्षामन्त्री बनेकी छन् । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारमा भट्टराईलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।  भट्टराई स्वर्गीय एमाले नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । पर्यटनमन्त्री रहेकै बेला २०७५ साल फागुन १५ गते ...

त्रिविकी पूर्वउपप्राध्यापक विद्या भट्टराई शिक्षामन्त्री

काठमाडौँ- कास्की-२ बाट निर्वाचित नेकपा एमालेकी सांसद विद्या भट्टराई शिक्षामन्त्री बनेकी छन् । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारमा भट्टराईलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।  भट्टराई स्वर्गीय एमाले नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । पर्यटनमन्त्री रहेकै बेला २०७५ साल फागुन १५ गते ...

विद्या भट्टराई : त्रिविकी पूर्व उपप्राध्यापक बनिन् शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा एमाले सांसद विद्या भट्टराई नियुक्त भएकी छिन् । उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरिन् ।

शिक्षामा कम्तीमा पनि २० प्रतिशत लगानी गर्नुपर्छ

एमाले नेत्री तथा सांसद विद्या भट्टराई राजनीतिमा सक्रिय हुनुअघि विश्वविद्यालयमा प्राध्यापनरत थिइन् । कास्कीबाट प्रतिनिधिसभामा निर्वाचित उनी संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य छिन् ।

डेङ्गु नियन्त्रण गर्न सांसदको ध्यानाकर्षण

काठमाडौँ,३१ भदौ । प्रतिनिधिसभाका सांसदले निर्धारित अवधिमा सडक ठेक्का सम्पन्न नहुँदा नागरिकले खेपेको हैरानी र निरन्तर फैलिरहेको डेङ्गु नियन्त्रण सरकारको ध्यान दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा उनीहरुले निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने र डेङ्गु रोकथाममा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद विद्या भट्टराई निर्माणाधीन राजमार्ग जोखिम राजमार्ग बनेको भन्दै […]

जब एउटा सांसद बोलिरहेका बेला सभामुखले अर्को सांसदलाई चोर औँला देखाए...

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमाले सांसद विद्या भट्टराई बोल्दै थिइन् ।  उनले भनिरहेकी थिइन्–‘सम्माननीय सभामुख महोदय, प्रारम्भिक बाल विकासदेखि ८ कक्षा आधारभूत शिक्षाको अभिन्न अंगका रुपमा राज्यले स्वीकार गरेको छ । मौलिक हक अन्तर्गत रहेको शिक्षा र शिक्षा नीतिले स्पष्ट रुपमा समाविष्ट गरेको आधारभूत शिक्षाको एउटा तह बाल विकासको उचित तह प्रतिस्थापन सरकारले हालसम्म पनि गर्न सकिरहेको छैन । २०७८–७९ मा बाल विकासमा कार्यरत सहयोगी कार्यकर्ताहरूको प्रारम्भिक तलब न्यूनतम

प्रतिनिधिसभामा उपसभामुख चयनको प्रक्रिया सुरु

काठमाडौँ : करिब साढे २ वर्षपछि उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक सुरु भएको छ। प्रतिनिधिसभाको दोस्रो बैठकमा अहिले निर्वाचन प्रकृया अघि बढेको छ। बैठकको सुरुमा उपसभामुखका लागि प्रस्ताव गरिएपछि अहिले सांसदहरूले आ-आफ्नो उम्मेदवारको पक्षमा मत राख्‍ने क्रम जारी छ।उपसभामुखको लागि सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद विद्या भट्टराई प्रतिस्पर्धामा छन्। नेकपा एमालेकी सांसद शान्ता चौधरीले उपसभामुखमा विद्या भट्टराईलाई निर्वाचित गरियोस् भनी

एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई अधिकारी

लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपसभामुखमा कास्की क्षेत्र नं. २ की सांसद विद्या भट्टराई (अधिकारी)लाई अगाडि सारेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिनुभएको छ । त्यस्तै सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाल गौतमले उपसभामुखको उम्मेदवारी …

तत्काल राहत र उद्धारमा जुट्न भट्टराईको अपिल

कास्की क्षेत्र नं. २ का निवर्तमान सांसद विद्या भट्टराई अधिकारीले वर्षायाम शुरूवात भएसंगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको समयमा विपदमा परेकाहरुको उद्धार र राहतका कार्यमा जुट्न राज्यका सबै अंगमा अनुरोध गर्नुभएको छ । भट्टराईले बुधबार सामाजिक संजालमा एक सावजनिक अपिल जारी गर्दै प्राकृतिक विपदको यो समयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै …