भट्टी पसलमा बनेको थियो विश्व साइकलयात्री पुष्कर शाहको विश्व भ्रमण योजना (भिडियोसहित)

पुष्कर शाह, विश्व साइकलयात्री गाउँका साथीभाइहरुसँग रक्सीको मातमै उनले निर्णय बनाए– विश्व भ्रमण गर्ने । त्यो पनि साइकल चढेर ।’ वरिपरि रहेका साथीभाइहरु गलल्ल हाँसे...

सम्बन्धित सामग्री

चिनियाँ राजदूतको दाबी : सुनकोशी मरिन आयोजनामा बन्यो विश्व कीर्तिमान

१४ चैत, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा सुरुङ खन्ने काममा विश्व कीर्तिमान बनेको दाबी गरेका छन् । यहाँ टनेल बोरिङ मेसिनबाट सुरुङ खन्ने काम जारी छ । राजदूत सोङका अनुसार टीबीएमले एक महिनामा १ हजार ५०३.३ मिटर सुरुङ खनेको छ । यो विश्व कीर्तिमान हो । यसअघि […]

नेदरल्यान्ड्ससँग पराजित हुँदै बङ्लादेश विश्व कपबाट बाहिरियो

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेटमा नेदरल्यान्ड्ससँग पराजित भएसँगै बङ्लादेश विश्व कप क्रिकेट २०२३ बाट बाहिरिने पहिलो टोली बनेको छ । नेदरल्यान्ड्सले दिएको दुई सय ३० रनको सामान्य लक्ष्य पछ्याएको बङ्लादेश ४२ ओभर दुई बलमा एक सय ४२ रन बनाएर अलआउट भयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । नेदरल्यान्ड्सको जारी विश्व कपमा दोस्रो जित हो । जितसँगै नेदरल्यान्ड्स तालिकाको आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको बङ्लादेश नवौँ स्थानमा ...

एकदिवसीय विश्वकप: साविक विश्व विजेता इंग्ल्यान्ड अफगानिस्तानसँग स्तब्ध

एकदिवसीय विश्वकप क्रिकेटमा साविक विश्व च्याम्पियन इंग्ल्यान्ड अफगानिस्तानसँग स्तब्ध बनेको छ। पहिलो पटक अफगानिस्तानले इंग्ल्यान्डलाई पराजित गर्ने क्रममा ६९ रनको जित हासिल गर्‍यो। अफगानिस्तानले विश्वकप क्रिकेटमा लगातार १४ हार पछि पहिलो जित हासिल गरेको हो। यसअघि अफगानिस्तानले विश्वकपमा स्कटल्यान्डलाई २०१५ मा एक विकेटले पराजित गर्दै विश्वकपमा पहिलो जित हासिल गरेको थियो। जारी विश्वकपमा यो इंग्ल्यान्डको […]

पोर्चुगललाई हराउँदै मोरक्को विश्व कप फुटबलको सेमिफाइनलमा

काठमाण्डौ - पोर्चुगललाई हराउँदै मोरक्को पहिलो पटक विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । योसँगै मोरक्को विश्व कप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । कतारको अल थुमामा स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले पोर्चुगललाई एक-शून्य गोलले हरायो । मोरक्कोका लागि खेलको ४२ औँ मिनेटमा युसेफ एन-नेसरीले गोल गरे । पोर्चुगलले केही राम्रा अवसर बनाए पनि गोल गर्न सकेन । आजै दोस्रो क्वाटर फाइनलमा इङ्गल्यान्ड र फ्रेन्च खेल्दै छन् । अब मोरक्कोले सेमिफाइनलमा यो खेलको विजेतासँग खेल्नेछ ।

आज विश्व पर्यटन दिवस मनाइँदै

काठमाडौँ- आज सेप्टेम्बर २७ अर्थात् ४३ औँ विश्व पर्यटन दिवस। नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यस दिवस मनाइँदैछ। कोभिड-१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो। ‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ कोभिडपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डका निर्देशक […]

मंकीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप- विश्व स्वास्थ्य सञ्जाल

विश्व स्वास्थ्य सञ्जाल (डब्ल्युएचएन)ले मंकीपक्स  विश्वव्यापी स्वास्थ्य प्रकोप विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ।

भारत पाँचौ पटक यु-१९ विश्व च्याम्पियन

वेस्टइन्डिजमा सम्पन्न भएको यु-१९ विश्वकप क्रिकेटमा इंग्ल्यान्डलाई पराजित गर्दै भारत पाँचौ पटक विश्व च्याम्पियन बनेको छ। शनिबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई चार विकेटले पराजित गर्दै भारत विश्व च्याम्पियन बनेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले भारतलाई जितका लागि १९० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै विश्व च्याम्पियन बन्यो।खराब सुरुवात गरेको इंग्ल्यान्डका लागि जेम्स रिउले सर्वाधिक ९५ रन जोड्दा जेम्स सेल्स ३४ रनमा

जलवायु विश्व सम्मेलन सुरूः पर्वतीय राष्ट्रका समस्या सम्बोधनमा नेपालको जोड

विभिन्न निकायले सार्वजनिक गरेका पछिल्ला अध्ययनले जलवायुसम्बन्धी पेरिस सम्झौताअन्तर्गत तापमान वृद्धिका लागि कारक मानिएको हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन विश्व समुदाय असफल बनेको छ।...