होटलमा जुवाको खाल, १३ जुवाडे पक्राउ

वीरेन्द्रनगरमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

तम्घासमा पाँच लाख नगदसहित ७ जुवाडे पक्राउ

२७ पुस, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगदसहित पक्राउ गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-१ भिमचोकस्थित एक होटलबाट सोमबार बेलुकी पाँच लाख पाँच हजार ६५५ रुपैयाँसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । होटलमा जुवाको खाल थापी खेलिरहेको भन्ने विशेष गोप्य सूचनाको आधारमा प्रहरीले […]

तिहारमा जम्दै जुवाको खाल, एकैदिन समातिए ६५ जना

काठमाडौं : तिहारका बेला जुवाको खाल चलाउनेमाथि प्रहरीले धमाधम धरपकड जारी राखेको छ । देशका विभिन्‍न स्थानबाट लाखौँको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सय भन्दा धेरैलाई पक्राउ गरिसकेको छ।  शनिबार राति काठमाडौंको महाराजगञ्जबाट २ करोड ६७ लाख रुपैयाँसहित धनाढ्य जुवाडे पक्राउ गरेको प्रहरीले गुल्...

नौ जना जुवाडे पक्राउ

रुपन्देही - बुटवलमा प्रहरीले नौ जनालाई जुवाको खाल बाटै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बेलबासको एक घरमा जुवा खेली रहेका ९ जनालाई जुवाकाे खाल बाटै पक्राउ गरि २ लाख रुपैया बरामद गरेको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । उनीहरुलार्इ जुवा ऐन अनुसार कारबाही हुने डि...