तम्घासमा पाँच लाख नगदसहित ७ जुवाडे पक्राउ

२७ पुस, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगदसहित पक्राउ गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-१ भिमचोकस्थित एक होटलबाट सोमबार बेलुकी पाँच लाख पाँच हजार ६५५ रुपैयाँसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । होटलमा जुवाको खाल थापी खेलिरहेको भन्ने विशेष गोप्य सूचनाको आधारमा प्रहरीले […]

सम्बन्धित सामग्री

नौ जुवाडे पक्राउ, चार लाख ६५ हजार बरामद

मकवानपुरको हेटौँडामा नौ जुवाडे पक्राउ परेको छ । जुवाको खालबाट नगद चार लाख ६५ हजार तीन सय ९० रुपैयाँसहित नौ जना जुवाडे पक्राउ परेका हुन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७...

१० दिनमा ८८ जना  अनलाइन जुवाडे पक्राउ

पक्राउ पर्ने अधिकांश १५ देखि ३० वर्ष उमेर समूहका  प्रहरीले १० दिनमा ८८ जना अनलाइन जुवाडे पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश ३० वर्षभन्दा तलका युवायुवती छन् । प्रहरीले जुवाडे पक्राउ गर्न...

झापाबाट नाै जुवाडे पक्राउ

प्रहरीले झापाबाट ९ जना जुवाडे पक्राउ गरेको छ। जिल्लाको दमक नगरपालिका–५ स्थित टेक बहादुर कार्कीको घरमा जुवातास खेलिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले...

बुढानिलकण्ठबाट जुवाडे पक्राउ

प्रहरीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट १६ जना जुवाडे पक्राउ गरेको छ ।

तुलसीपुरमा ‘हाइप्रोफाइल’ जुवाडे पक्राउ

दाङको तुलसीपुरबाट ‘हाइप्रोफाइल ’का जुवाडे पक्राउ परेका  छन् । जिल्ला प्रहरी कार्यालय  दाङका प्रहरी  उपरीक्षक सुरेश काफ्लेका अनुसार दिपेन्द्र गिरी‘दिपु’,मिनकेतन गिरी,सुरेन्द्र हमाल,विवेक मल्ल, दिगम्बर गिरी,मानबहादुर रावतलगायत ८  जना  पक्राउ परेका...

रूपन्देहीबाट ११ जुवाडे पक्राउ

रूपन्देहीबाट ११ जना जुवाडे पक्राउ परेका छन्। सोमबार जुवा खेलिरहेकाहरूलाई प्रहरीले कोटहीमाई नगरपालिकाबाट पक्राउ गरेको हो।