तिहारमा जम्दै जुवाको खाल, एकैदिन समातिए ६५ जना

काठमाडौं : तिहारका बेला जुवाको खाल चलाउनेमाथि प्रहरीले धमाधम धरपकड जारी राखेको छ । देशका विभिन्‍न स्थानबाट लाखौँको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सय भन्दा धेरैलाई पक्राउ गरिसकेको छ।  शनिबार राति काठमाडौंको महाराजगञ्जबाट २ करोड ६७ लाख रुपैयाँसहित धनाढ्य जुवाडे पक्राउ गरेको प्रहरीले गुल्...