पुरुष विश्वकपमा पहिलो पटक महिला रेफ्री

पुरुष फुटबलको सबैभन्दा शीर्ष प्रतियोगिता विश्वकपमा पहिलो पटक महिला रेफ्रीको प्रयोग गरिने भएको छ। यही वर्ष कतारमा हुन गइरहेको कतार विश्वकपमा तीन जना महिला रेफ्री र तीन जना महिला एसिस्टेन्ट रेफ्रीलाई फिफाले खेल सञ्चालनको जिम्मेवारी दिएको हो। विश्वफुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपका लागि बिहीवार ३६ जनामध्येबाट तीनजना रेफ्री र तीन जना…

सम्बन्धित सामग्री

विश्वकपमा महिला रेफ्रीलाई अवसर दिन माग

जापानकी योसुमी यामासितासहित तीन महिला रेफ्री कतार विश्वकपका लागि छनोट भएका ३६ रेफ्रीभित्र पर्न सफल भएका थिए। यामासिताले कुनै खेल खेलाउने अवसर त पाइनन् तर उनले समूहचरणको ६ खेलमा फोर्थ अफिसियलको भूमिका निर्वाह गरिन्।...

जर्मनी र कोस्टारिकाबीचको खेलमा महिला रेफ्री फ्रापार्टको आकर्षण

बिहीबार मध्यराति सुरु हुने अस्ट्रेलिया र कोस्टारिकाबीचको खेलमा महिला रेफ्रीले पहिलो पटक पुरुष फुटबल विश्वकप खेलाउँदै छिन्। यो खेल जर्मनीका लागि नकआउट पुग्न जति महत्वपूर्ण, विश्व फुटबलका लागि समेत एक कोसेढुङ्गाका रुपमा हेरिएको छ। फ्रान्सकी स्टेफनी फ्रापार्टले मुख्य रेफ्रीको भूमिका निभाउँदा सहायक दुई रेफ्री पनि महिला नै रहने छन्। सहायक रेफ्रीमा ब्राजिली नेउजा ब्याक र […]

जर्मनी र कोस्टा रिकाको खेलमा महिला रेफ्री

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तरगत समूह ‘ई’ को बिहीबार राति हुने कोस्टा रिका र जर्मनीबीचको खेल तीन महिला रेफ्रीले खेलाउने भएकी छिन् । यससँगै फिफा विश्वकपको पुरुषको स्पर्धा खेलाउने उनीहरु पहिलो महिला रेफ्री बन्नेछन् । यो विश्व फुटबलमै इतिहास बन्नेछ ।कोस्टा रिका र जर्मनीबीचको खेलमा तीन जना रेफ्री नै महिला हुने विश्व फुटबलको सर्वाेच्च […]

विश्वकप इतिहासमा पहिलो महिला रेफ्री

विश्वकप फुटबल २००२ को बिहीबार हुने समूह चरणको खेलमा अभूतपूर्व संयोग हुनेछ। कोस्टारिका र जर्मनीबीच हुने समूह चरणको खेलमा तीन जना महिला रेफ्री हुनेछन्। यो विश्वकप इतिहासमा नै पहिलो पटक हो। त्यसो त पुरुष विश्वकपमा महिला रेफ्री चयन भएको नै यो पहिलो पटक हो। स्टेफन फ्रापर्ट विश्वकप फुटबलको इतिहासमा खेल सञ्चालन गर्ने पहिलो महिला रेफ्रीको […]

विश्वकप फुटबल : पुरुष विश्वकपको चर्चाको शिखरमा तीन महिला रेफ्री

काठमाडौं : पछिल्लो समय विश्वभरका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा तीन महिला रेफ्रीहरुले ट्रेन्ड गरिरहेका छन्।किनकि योपटक तीन महिला रेफ्रीले पहिलोपल्ट विश्वकपको खेल खेलाउँदै छन्। यसको अर्थ योपटक विश्वकप खेलाउने महिला रेफ्रीले नयाँ विश्व कीर्तिमान बनाउनेछन्। साथमा नयाँ इतिहास रच्नेछन्। तीन महिला रेफ्री हुन्, फ्रान्सकी स्टेफेनी फ्रापार्ट, रुवान्डाकी सलिमा मुकानसन्गा र जापानकी योसिमी यामाशिता ।विश्व फुटबल महासंघ फिफाले अहिलेसम्म ३६ रेफ्रीको सूची सार्वजानिक गर्दा तीन महिलाले स्थान बनाए। साथमा साह

महिला रेफ्री मारियाले इटालियन सिरी ‘ए’ खेलाउने

एजेन्सी – इटालीको शीर्ष डिभिजन इटालियन सिरी ‘ए’ को आगामी सिजनमा महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका छन् । अर्को सिजनका लागि रेफ्रीको उच्च समूहमा बढुवा भएकी रेफ्री मारिया सोले फेरिरीले अर्को सिजन इटालीको सिरी ‘ए’ को खेल सञ्चालन गर्ने भएकी हुन् । अब उनी इटालीको माथिल्लो डिभिजनमा फुटबल खेलाउने पहिलो महिला रेफ्री हुनेछिन् । […]

सिरी एले नियुक्त गर्यो पहिलो महिला रेफ्री

इटालियन सिरी ए फुटबलले मारिया सोले फेरीरी कापुटीलाई पहिलो अफिसियल महिला रेफ्री नियुक्त गरेको छ । ३१ वर्षीया अगस्टबाट सुरु हुने २०२२–२३ सिजनका लागि रेफ्रीको भूमिका निर्वाह गर्नेछन् । सन् १८९८ बाट सुरु भएको लिगमा अहिले पहिलो पटक महिला रेफ्री नियुक्त गरेको हो ।फेरीरी क्यापुटी शीर्ष डिभिजन लिगमा पहिलो महिला रेफ्री बनिन् । इटालियन रेफ्री एसोसिएसन (आईए) का अध्यक्ष अल्फ्रेडो ट्रेन्टालेन्जले पहिलो पटक महिला रेफ्री नियुक्त गर्दा खुसी भएको बताए ।‘यो धेरै खुःसीको क्षण हो । महिला रेफ्रीको सहभागि

फिफा रेफ्री राई एएफसी एलिट महिला रेफ्री प्यानलमा समावेश

फिफा रेफ्री अञ्जना राईलाई एएफसी महिला रेफ्री र सहायक रेफ्री छनोट कोर्स पूरा गरेपछि एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरेको छ । एएफसीले शुक्रबार राईलाई समावेश गरेकोसम्बन्धी पत्र एन्फालाई पठाएको हो ।राईलाई एएफसी एलिट रेफ्री तयारी कोर्समा आमन्त्रित गरिनेछ । कोर्स नोभेम्बरमा तय गरिएको छ । राईले २०२१ मा फिफा रेफ्री ब्याच प्राप्त गरेकी थिइन् ।

पुरुष विश्वकपमा पहिलो पटक महिला रेफ्री

कतार विश्वकप फुटबल २०२२ मा पहिलो पटक महिला रेफ्रीले खेल खेलाउने भएका छन् । फिफाले विश्वकपका लागि छनोट भएका ३६ रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडियो म्याच अफिसियल छनोट गरेको छ ।फिफाले यो विश्वकपबाट तीन जना महिला रेफ्रीलाई पनि समेटेको छ । कतारमा आयोजना हुने फिफा विश्वकपमा पहिलो पटक महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका हुन् । विश्वकपका लागि छनोट भएका रेफ्रीहरुमा फ्रान्सकी स्टेफनी फ्रापर्ट, रुवान्डाकी सालिमा मुकानसंगा र जापानकी योशिमी यामाशिता रहेकी छिन् । कतार विश्वकप आगामी २१ नोभेम्ब

फिफा विश्वकपमा पहिलोपटक महिला रेफ्री

एजेन्सी – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले फुटबलको इतिहासमा पहिलोपटक पुरुष विश्वकपको जिम्मेवारी महिला रेफ्रीलाई पनि दिने घोषणा गरेको छ । फिफा विश्वकप कतार २०२२ यसैवर्षको नोभेम्वर-डिसेम्वरमा हुँदैछ । त्यहाँ फिफा विश्वकपमा महिला रेफ्रीहरूले इतिहास रच्ने छन् । पुरुष विश्वकपको इतिहासमा पहिलोपटक र विश्वको लोकप्रिय विश्वकप फुटबलको पिचमा महिला रेफ्रीको टोली हुनेछ । फिफाले […]