६ कात्तिक, वीरगंज । दशैं मनाएर कर्मचारी र्फकनेक्रम शुरु भएसँगै पर्सा जिल्लाका सरकारी कार्यालयहरु विस्तारै सामान्य अवस्थामा र्फकन थालेका छन् ।
धेरै सेवाग्राहीहरुको चाप रहने गरेको मालपोत, भूमि सुधार, जिल्ला प्रशासन, वीरगञ्ज महानगरपालिका लगायतका कार्यालयहरुमा सेवाग्राहीको …