जुलुसबाट फर्केपछि मान्छेहरू
रित्तो सिलिन्डरसँग विछोडमग्न
उदास ग्याँस चुलोको
अधुरो प्रेमकहानी देखेर
गहिरो विषादमा डुबेका छन् ।
– विनोदविक्रम केसी
समकालीन समयका मुखर र प्रतिभावान् कवि विनोदविक्रम केसीको कवितांशले अधिकांश परिवारको गाथालाई शब्दमा उनिदिएको छ । गणतन्त्र घोषणा भएको भोलिपल्ट अर्थात् …