शुक्रबारसम्म खोपको पूर्ण विवरण पठाउन सरकारको निर्देशन

काठमाडौँ । सरकारले कोभिड १९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण शुक्रबारसम्म पठाउन तीनै तहका निकायलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (सोमबार) एक सूचना जारी गर्दै आगामी शुक्रबारसम्म सो विवरण डीएचआईएस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिएको हो । सरकारले हालसम्मको खोप विवरणको अभिलेखका सम्बन्धमा छानबिन गर्न आइतबार छानबिन […]