दुर्घटना बढेपछि कपिलवस्तुमा 'टाइम कार्ड' लागू

कपिलवस्तु : पूर्वपश्चिम लोकमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि कपिलवस्तुमा टाइम कार्ड लागू गरिएको छ। जिल्लाको चन्द्रौटादेखि रुपन्देहीको मुर्गियासम्म ‘टाइम कार्ड’ लागू गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले लोकमार्गमा अत्यधिक गतिमा चल्ने यस्ता सवारी साधनबाट दुर्घटना बढी हुने गरेको गु...