विपद्को पूर्वतयारी र प्रतिकार्यमा छिटो र सहज कार्यका लागि मानवरहित हवाई उपकरण (ड्रोन)को प्रयोग गर्न विपद् व्यवस्थापनमा खटिने निकायहरु तालिम लिन लागेका छन् ।
सरकारले ७७ वटै जिल्लामा विपद्को पूर्वतयारी गर्न निर्देशन दिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विपद् जुनसुकै बेला पनि आउन सक्ने भएकाले ७७ वटै जिल्लामा त्यसको आधारभूत पूर्वतयारी गरिराख्न निर्देशन दिएको हो ।
काभ्रे – मनसुनजन्य विपद्बाट क्षति हुन नदिन पूर्व तयारी अवस्थामा रहन काभ्रे्रका स्थानीय तहलाई निर्देशन दिइएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको आज धुलिखेलमा सम्पन्न बैठकले ‘मनसुनजन्य विपद् पूर्व तयारी तथा प्रतिकार्य–२०८०’ अनुसार बाढी, डुवान तथा कटानका कारण हुनसक्ने क्षति कम गर्न स्थानीय तहलाई पूर्ववत् तयारी अवस्थामा रहन निर्देशन दिएको हो। समितिका संयोजक एवं प्रमुख जिल्ला […]
दाङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका सबै पालिकामा विपद्को जोखिमै हुन नदिन पूर्वतयारीलाई उच्च प्राथमिकता दिन आग्रह गरेकी छन्। गृहमन्त्रालद्वारा आज दाङको तुलसीपुरमा आयोजित विपद् पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमको शुभारम्भ गर्दै उनले विपद्को पूर्वतयारी गरेर सम्भावित घटनालाई न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो । ‘विपद्को पूर्वतयारी कार्यक्रम सबै पालिकाले गर्नुपर्छ’, […]
गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् ।बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाँणले विपद्को पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताएका हुन् । उनले प्राकृतिक विपद्का कारण सडकहरूमा क्षति हुँदा जनधनको क्षति हुने, आवात–जावतमा अवरोध हुने […]
काठमाण्डौ – गृह मन्त्री बालकृष्ण खाणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ ।
आज बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाणले विपद्को पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताउनुभएको हो । उहाँले प्राकृतिक विपद्का कारण सडकमा क्षति हुँदा जनधनको क्षति हुने, आवत–जावतमा अवरोध हुने र आर्थिक क्रियाकलापमा समेत गम्भीर क्षति पुग्ने भएकाले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन सम्बन्ध...
काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन्। बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाँणले विपद्को पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताए। उनले प्राकृतिक विपद्का कारण सडकहरुमा क्षति हुँदा जनधनको क्षति हुने, आवात–जावतमा अवरोध हुने […]
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभएको छ । बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाँणले विपद्को पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताउनुभएको हो । उहाँले प्राकृतिक विपद्का कारण सडकहरुमा क्षति हुँदा जनधनको क्षति हुने, […]
गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन् । बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाँणले विपद्को पूर्वतयारी गरेर...
पर्वत : गत वर्ष भदौ १७ गते राति पहिरोले कुश्मा नगरपालिका–३ दुर्लुङमा एकै घरमा रहेको पाँच जनाको मृत्यु भयो। गत वर्षको वर्षायाममा योसहितका घटनामा १३ जनाले मृत्युवरण गरे। २०७७ सालमा पनि त्यही आसपास पहिरोमा परी नौ जनाको मृत्यु भएको थियो।अघिल्लो वर्षका घटनाको आधार र मौसमविद्ले यस वर्ष बढी वर्षा हुन सक्ने सम्भावनाका कारण पर्वतमा रहेका तीन ओटै सुरक्षा निकायसहित जिल्ला प्रशासन कार्यालय पूर्वतयारीमा जुटेका छन्।नेपाल प्रहरीको तयारीजिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरी
सरकारले सम्भावित शीतलहर तथा हिमपातबाट हुने क्षति कम गर्न विपद्को पूर्वतयारी तीव्र बनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था कार्यकारी समितिले चिसो मौसममा ‘सम्भावित शीतलहर तथा हिमपात प्रभाव न्यूनीकरण पूर्वतयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७७’ पारित गरेको छ । साथै त्यसलाई कार्यान्वयनका लागि काम अगाडि बढाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन पनि दिएको छ ।