हिउँदे विपद्को पूर्वतयारी तीव्र

सरकारले सम्भावित शीतलहर तथा हिमपातबाट हुने क्षति कम गर्न विपद्को पूर्वतयारी तीव्र बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था कार्यकारी समितिले चिसो मौसममा ‘सम्भावित शीतलहर तथा हिमपात प्रभाव न्यूनीकरण पूर्वतयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७७’ पारित गरेको छ । साथै त्यसलाई कार्यान्वयनका लागि काम अगाडि बढाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन पनि दिएको छ ।

सम्बन्धित सामग्री

जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

जलवायु परिवर्तनका कारण पृथ्वीमा अनेकौं समस्या आइरहेका छन् । संयुक्त राष्ट्र संघले जलवायुमा भइरहेको तीव्र परिवर्तनका कारण सन् २०३० सम्ममा वार्षिक ५६० विपद्का घटना झेल्नुपर्ने बताएको छ । राष्ट्र संघका अनुसार सन् २०१५ देखियता पृथ्वीले वार्षिक ४०० विपद्को सामना गरिरहेको छ । संयुक्त राष्ट्र संघको डिजास्टर रिस्क रिडक्सनको प्रतिवेदन अनुसार सन् १९७० बाट २००० को […]

विपद्को पूर्व तयारी : पर्सामा सशस्त्र प्रहरीले गर्‍यो उद्धारको पूर्व अभ्यास

वीरगंज : मौसमविद्हरुले यसवर्ष मनसुनी वर्षात अत्यधिक हुने अनुमान गरेका छन्। त्यसअनुसार विपद् कार्यदल ‘अलर्ट’ रहनु पर्ने केन्द्र सरकारको निर्देशन छ। त्यसैकारण सबै जिल्लामा विपद् व्यवस्थापन सम्बन्धी तयारी तीव्र पारिएको छ। शुक्रवार सशस्त्र प्रहरी बल १३ नम्बर गण चिनीमिल पर्साले बाढीको समयमा आईपर्ने विपद्लाई व्यवस्थापन गर्न बाढी पीडित उद्धार कार्यको…