पर्वतमा विपद्को पूर्वतयारी : तीनै तहका सुरक्षा निकाय ‘अलर्ट’ अवस्थामा

पर्वत : गत वर्ष भदौ १७ गते राति पहिरोले कुश्मा नगरपालिका–३ दुर्लुङमा एकै घरमा रहेको पाँच जनाको मृत्यु भयो। गत वर्षको वर्षायाममा योसहितका घटनामा १३ जनाले मृत्युवरण गरे। २०७७ सालमा पनि त्यही आसपास पहिरोमा परी नौ जनाको मृत्यु भएको थियो।अघिल्लो वर्षका घटनाको आधार र मौसमविद्ले यस वर्ष बढी वर्षा हुन सक्ने सम्भावनाका कारण पर्वतमा रहेका तीन ओटै सुरक्षा निकायसहित जिल्ला प्रशासन कार्यालय पूर्वतयारीमा जुटेका छन्।नेपाल प्रहरीको तयारीजिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरी