नेकपा एमालेका सचिव रघुवीर महासेठ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । सोमबार महासेठ प्रचण्डलाई भेट्न पुगेका हुन् । चुनावी नतिजा आएसँगै सरकार गठनको रस्साकस्सी भइरहेका बेला महासेठ खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रचण्डको सचिवालयले छलफल भएको पुष्टि भएपनि थप विषय खुलाउन चाहेन । दुई दिन अघि बसेको माओवादी केन्द्रको बैठकमा नेताहरूले सरकार बनाउन सबै विकल्प खुला राख्ने भनेको थियो । तर भोलिपल्टै माओवादी यूटर्न हुँदै गठबन्धन भित्रबाट
१९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ । भेटका लागि महासेठ प्रचण्ड निवास खुमलटार पुगेका हुन् । उनीहरु दुई बीच चुनाव जितेकोमा बधाई तथा शुभकामना आदानप्रदान भएको श्रोतले जनाएको छ । सत्तागठबन्धनको बैठक बस्नुअघि महासेठले प्रचण्डलाई भेटेका हुन् ।
काठमाडौं, १० मंसिर । गण्डकी प्रदेशका पुर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्ने अवसर प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मत अन्तरले पछि पार्दै विजयी बन्नुभएका एमाले सचिव गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्न सफला पाउनु भएको […]
काठमाण्डाै – नेकपा एमालेका महासचिव शङ्कर पोख्रेल र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ पराजित भएका छन् । पोख्रेललाई माओवादी नेतृ रेखा शर्माले र गुरुङलाई एमाले नेता पृथ्वी सुब्बा गुरुङले पराजित गर्नुभएको हो ।
दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव पोख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी हुनुभयो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएको छ भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएको छ।
यस्तै लमजुङमा माओवादीका महासचिव गुरुङलाई हराउँदै एमाले सचिव गुरुङ प्रतिनिधि सभा सदस्यमा व...
अर्घखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी भएका छन् । उनले कांग्रसकी पुष्पा भुषाललाई १७ सय ५० मतले पछि पारेर निर्वाचित भएका हुन् । भुसाललाई कांग्रेससँगै माओवादी केन्द्र, नेकपा एस र जनमोर्चाको पनि समर्थन रहेको थियो । रायमाझी यसअघि अर्घखाचीबाट नै २०६४, २०७० र २०७४ मा पनि विजयी भएका थिए । विगतका ३ वटा निर्वाचनमा माओवादीको तर्फबाट विजयी भएकोमा अहिले उनी एमालेबाट विजयी भएका छन् । उनी पटकपटक मन्त्री र उपप्रधानमन्त्री समेत भइसकेका छन् ।
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नकेपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन् ।मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रममा एमाले सचिव भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एकतामा आउन आग्रह […]
३ साउन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसको गठबन्धन त्यागेर एकतामा आउन नेकपा माओवादी केन्द्र र नकेपा एकीकृत समाजवादीलाई आग्रह गरेका छन् । मंगलबार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले गरेको अन्तरक्रिया कार्यक्रममा एमाले सचिव भट्टराईले तत्कालीन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताए । विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रुपमा […]
काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले काँग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन् । आज (मंगलबार) अनेरास्ववियू केन्द्रीय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत […]
जनकपुर : नेकपा एमालेका सचिव रघुवीर महासेठको गृहजिल्ला धनुषाका मिथिला बिहारी नगरपालिकामा एमालेले नराम्रोसँग हार व्यहाेरेकाे छ। एमालेलाई हराउँदै मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।कांग्रेसका राजेन्द्रप्रसाद यादवले ४ हजार ३ सय ४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी एमालेका निवर्तमान मेयर अनिलकुमार यादवले ४ हजार ४९ मत मात्रै ल्याए। त्यस्तै, माओवादीका सूर्यनारायण मण्डलले ३ हजार ७ सय ४५ मत प्राप्त गरेका छन्।त्यस्तै,उपमेयरमा माओवादीकी