प्रचण्ड निवास पुगे एमाले सचिव महासेठ

१९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ । भेटका लागि महासेठ प्रचण्ड निवास खुमलटार पुगेका हुन् । उनीहरु दुई बीच चुनाव जितेकोमा बधाई तथा शुभकामना आदानप्रदान भएको श्रोतले जनाएको छ । सत्तागठबन्धनको बैठक बस्नुअघि महासेठले प्रचण्डलाई भेटेका हुन् ।

सम्बन्धित सामग्री

प्रचण्ड र एमाले सचिव महासेठबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न महासेठ उनको निवास खुमलटार पुगेका हुन् ।

एमाले सचिव महासेठ प्रचण्ड निवास पुगे

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ। महासेठ भेटका लागि प्रचण्ड निवास खुमलटार पुगेका हुन्। उनीहरु दुई बीच चुनाव जितेकोमा बधाई तथा शुभकामना आदानप्रदान भएको श्रोतले जनाएको छ।

प्रचण्ड भेट्न खुमलटार पुगे एमाले सचिव

नेकपा एमालेका सचिव रघुवीर महासेठ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । सोमबार महासेठ  प्रचण्डलाई भेट्न पुगेका हुन् । चुनावी नतिजा आएसँगै सरकार गठनको रस्साकस्सी भइरहेका बेला महासेठ खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  प्रचण्डको सचिवालयले छलफल भएको पुष्टि भएपनि थप विषय खुलाउन चाहेन । दुई दिन अघि बसेको माओवादी केन्द्रको बैठकमा नेताहरूले सरकार बनाउन सबै विकल्प खुला राख्ने भनेको थियो । तर भोलिपल्टै माओवादी यूटर्न हुँदै गठबन्धन भित्रबाट

प्रचण्ड र एमाले सचिव रघुवीर महासेठबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले महासचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ । सोमबार प्रचण्डलाई भेट्न एमाले सचिव महासेठ खुमलटार नै पुगेका थिए । प्रचण्डसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो भएकाले बधाई दिन खुमलटार गएको महासेठले बताए । उनले नेपाल प्रेससँग भने, ‘हामीबीच राम्रो सम्बन्ध छ । निर्वाचनबाट विजयी भएपछि उहाँलाई […]