फेरि उठ्न छाड्याे काठमाण्डाै उपत्यकाकाे फाेहर

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा फेरि फाेहर उठ्न छोडेको छ । एक हप्तादेखि व्यवस्थापन नभएपछि उपत्यकामा फाेहर थुप्रिन थालेको हो । पासाङल्हामु राजमार्ग स्तरोन्नतिमा ढिलासुस्ती र लापरबाही भएको भन्दै स्थानीय बासिन्दा फेरि आन्दोलनमा उत्रिएपछि फाेहर उठ्न छोडेको हो । नुवाकोटमा रहेको सिसडोल ल्यान्डफिल साइट जाने सडक क्षेत्रका स्थानीय बासिन्दा आन्दोलनमा छन् ।  उनीहरूले एक हप्तादेखि सडक बन्द गरेका छन् । राजमार्ग कालपत्र गर्न माग गर्दै यसअघि पनि स्थानीय बासिन्दाले अवरोध गरेका थिए । अहिले काठमाण्डौ उपत्यकाका दु...

सम्बन्धित सामग्री

संघीय व्यवस्था माथि नै प्रश्न उठ्न थालेको छ: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको बताएका छन।

उनी उठ्न खोज्छन्, तर टाउकोमा लात्ती प्रहार भइरहन्छ....

उनी अनुहार बचाउन खोज्छन्। र, उठ्न खोज्छन्। तर भुईबाट उठ्न नपाउँदै उनी माथि फेरी पनि लात्ती हानिन्छ।

फेरि उठ्न छाड्यो काठमाडौंको फोहोर, चुनावसम्म सडकमै थुप्रिने

२६ वैशाख, काठमाडौं । फेरि काठमाडौंमा उपत्यकाको फोहोर उठ्न छाडेको छ । १४ दिनपछि गत शनिबारबाट फोहोर उठ्न थालेको थियो । शहरका सडक र गल्लीहरुमा थुप्रिएको फोहोर उठाउन नपाउँदै फेरि फोहोर उठ्न छाडेको हो । यसले चुनावअघि सडकको फोहोर उठाइसक्ने काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र उपत्यकाभित्रका अन्य नगरपालिकाको योजनामा धक्का लागेको छ । तर, फोहोर […]

काठमाडौंको फोहोर उठ्न छाड्यो

सिसडोल ल्यान्डफिल्ड साइटमा फोहोर पुर्‍याउन नसक्दा काठमाडौंको फोहोर फेरि उठ्न छाडेको छ । पासाङ ल्हामु सडकखण्ड कालोपत्रेको माग गर्दै स्थानीयले आइतबारदेखि सडक अवरोध गरेपछि फेरि फोहोर उठ्न छाडेको हो ।  काठमाडौं महानगरपालिकाअन्तर्गतको वातावरण...

काठमाडौंको फोहोर उठ्न अझै एक साता लाग्ने

करिब दुई सातादेखि काठमाडौंका विभिन्न ठाउँमा थुप्रिएको फोहोर उठ्न अझै एक साता लाग्ने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार सडकमा थुप्रिएको करिब १० हजार मेट्रिक टन फोहोरमध्ये ७५ प्रतिशत मात्र उठेकाले...

बिहान छिटो उठ्न सक्नु भएन, यसो गर्नुहोस्

हामी सबैलाई थाहा छ बिहान चाँडै उठ्न सकियो भने हाम्रो दिन पनि राम्रो हुन्छ ।

अझै उठ्न सकेन काठमाण्डाैका मुख्य मुख्य चोककाे फोहाेर

काठमाण्डौ – चार दिनदेखि फोहर उठ्न थाले पनि काठमाण्डाैका मुख्य मुख्य चोककाे फोहोर अझै उठ्न सकेका छैन ।  काठमाण्डौ अझै पनि सफा हुन सकेको छैन । अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहाेर गएकाे बुधवारदेखि उठाउन थाले पनि कलङ्की, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहाेरको डङ्गुर अझै उस्तै नै छ ।  नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलका स्थानीयले अवरोध गरेपछि काठमाण्डाै उपत्यकाको १८ स्थानीय तहको फोहर गएकाे साउन ३२ गतेदेखि उठ्न सकेको थिएन ।  लामो समयद...

उठ्न थाल्यो फोहोर

काठमाडौ, भदौ १७ । काठमाडौं उपत्यकामा केही दिनदेखि थुप्रिएको फोहोर बुधबारबाट उठ्न थालेको छ । फोहोर उठ्न थालेसँगै सिसडोल ल्यान्डफिल साइटमा सडक निर्माण प्रक्रिया सुरु भएको छ । काठमाडौं महानगरपालिकाबाट बुधबार एक सय ट्रकमा फोहोर सङ्कलन गरी सिसडोल ल्यान्डफिल साइट पु¥याइएको र ती ट्रकमा पुनः फोहोर सङ्कलन कार्य भइरहेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए […]

सिसडोलबासीसँग यस्तो सहमतिपछि उठ्न थाल्यो काठमाडौँको फोहोर

सिसडोलबासीको अवरोधपछि उठ्न छोडेको काठमाडौँको फोहोर आज बुधबारदेखि उठ्न थालेको छ ।

फेरि उठ्न चाहन्छिन् रिता

आमाबुवालाई घरायसी काम सघाउँथिन्। तर उनी अहिले हल न चल भएकी छन्। अहिले उठ्न र बस्नसमेत अरुको सहारा चाहिने अवस्थामा पुगेकी छन् रिता। पहिला ठमठम हिँडडुल गरेको क्षण उनका लागि अहिले सपनाजस्तै भएको छ।...