१५ भदौ, काठमाडौं । २६ औं एसियन च्याम्पियनसिपका लागि नेपालका टेबल टेनिस खेलाडी कोरिया प्रस्थान गरेका छन् । नेपालका लागि यस पटक ५ जना खेलाडीले एसियन च्याम्पियनसिपमा भाग लिएका छन् । सेप्टेम्बर ३ देखि १० (भदौ १७ देखि २४ गते) सम्म कोरियाको पियोङ चाङमा प्रतियोगिता हुँदैछ । एसियन गेम्सको तयारी गरिरहेका नेपालका ६ मध्ये ५ […]
काठमाडौं (हाम्रो खेलकुद) – चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि लन टेनिसको अन्तिम छनोट आइतबार सम्पन्न भएको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाल टेनिस संघले आयोजना गरेको प्रतियोगिताबाट पुरुष र महिलामा समान २–२ गरी ४ खेलाडी छनोट भएका छन् । पुरुषमा अभिषेक बाँस्तोला र प्रदीप खड्का तथा महिलामा अभिलाषा विष्ट र माहिका राणा क्रमशः […]
The post एसियाडका लागि ४ टेनिस खेलाडी छनोट first appeared on Hamro Khelkud.
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट सहभागी हुने टेबल टेनिस खेलाडी छनोट भएका छन् । पुरुष-महिलामा समान ५–५ गरी १० खेलाडी छनोट भएको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जानकारी गराए । पुरुषमा सुनिल महर्जन, रितिज जोशी, एलेक्स महर्जन, चन्दन शाही […]
काठमाडौं (हाम्रो खेलकुद) – हालको नेपाल नम्वर एक महिला लन टेनिस खेलाडी सलोनी तामाङ उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने भएकी छिन् । सेन्ट जेभियर्सबाट १२ कक्षासम्मको अध्ययन पश्चात उनी उच्च शिक्षा अध्ययनको लागि संयुक्त राज्य अमेरिका जाने भएकी हुन् । उनले टेक्सास राज्यस्थित लमार विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएकी छिन् । उनी मंगलबार त्यसतर्फ प्रस्थान […]
एजेन्सी, २६ पुस। टेनिस खेलाडी नोभाक जोकोविचले अस्ट्रेलिया सरकारविरुद्ध दायर गरेको मुद्धा जितेको सीएनएनले लेखेको छ। आज (सोमबार) अस्ट्रेलियाको अदालतमा भएको बहसमा जोकोविचका वकिलले सरकारले गरेको कारवाही आधारहीन रहेको जिकिर गरेको सीएनएनमा खबर छ । न्यायाधीश एन्थोनी केल्लीले बहस सुनेपछि सरकारलाई भिसा रद्द नगर्न र जोकोविचलाई परेको आर्थिक भारको क्षतिपूर्ति दिन निर्देशनसमेत दिएको सीएनएनले जनाएको […]
एजेन्सी । स्पेनिस टेनिस खेलाडी रफायल नाडाललाई कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । २० पटकका ग्रान्डस्लाम विजेता नाडालले हिजो सामाजिक संजालबाट आफूलाई कोभिड संक्रमण भएको सार्वजनिक गरेका हुन् । युएईको आबुधाबीमा आयोजना भएको मुबाडाला विश्व टेनिस च्याम्पियनसिपमा सहभागिता जनाएर घर फर्किएपछि नदाललाई कोरोना संक्रमण देखिएको हो । च्याम्पियनसिपको सेमिफाइनलमा नदाल बेलायती खेलाडी एन्डी मरेसँग […]
५ मंसिर, काठमाडौं । चिनियाँ सरकारी समाचार माध्यमले स्टार टेनिस खेलाडी पेङ सुआईको भिडियो सार्वजनिक गरेको छ । पेङको अवस्था सार्वजनिक गर्न भन्दै विश्वव्यापी दबाब बढिरहेका बेला चिनियाँ सरकारी समाचार माध्यम ग्लोबल टाइम्सले उनको भिडियो सार्वजनिक गरेको हो । पेङ सकुशल र स्वतन्त्र रहेको भनेर व्यापक आशंका व्यक्त भइरहेका बेला ग्लोबल टाइम्सले उनको एक भिडियो […]
बेलायतकी किशोरी टेनिस खेलाडी एम्मा राडुकानुले यूएस ओपनको सेमीफाइनलमा मारिया साक्कारीलाई हराएर इतिहास रचेकी छन् ।
कुनै पनि ग्रान्ड स्ल्यामको फाइनलमा पुग्ने उनी पहिलो क्वालिफायर हुन् ।
उनले साक्कारीलाई ६-१ ६-४ को सोझो सेटमा पराजित गरेकी हुन् ।
एक महिनाअघि मात्र उनले ओर्पिङटनको ग्रामर स्कूलबाट ए लेभल सकेकी हुन् । उनको भिडन्त क्यानडाकी १९ वर्षीया खेलाडी लैला फर्नान्डेजविरुद्ध शनिवार हुनेछ ।
यूएस ओपनमा एउटा पनि सेट नगुमाइकन उनी फाइनलमा पुगेकी हुन् ।
यूएस ओपनको फाइनलमा सन् १९६८ मा भर्जिनिया ...