स्पेनिस टेनिस खेलाडी नाडाललाई कोरोना संक्रमण पुष्टी

एजेन्सी । स्पेनिस टेनिस खेलाडी रफायल नाडाललाई कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । २० पटकका ग्रान्डस्लाम विजेता नाडालले हिजो सामाजिक संजालबाट आफूलाई कोभिड संक्रमण भएको सार्वजनिक गरेका हुन् । युएईको आबुधाबीमा आयोजना भएको मुबाडाला विश्व टेनिस च्याम्पियनसिपमा सहभागिता जनाएर घर फर्किएपछि नदाललाई कोरोना संक्रमण देखिएको हो । च्याम्पियनसिपको सेमिफाइनलमा नदाल बेलायती खेलाडी एन्डी मरेसँग […]