एजेन्सी, २६ पुस। टेनिस खेलाडी नोभाक जोकोविचले अस्ट्रेलिया सरकारविरुद्ध दायर गरेको मुद्धा जितेको सीएनएनले लेखेको छ। आज (सोमबार) अस्ट्रेलियाको अदालतमा भएको बहसमा जोकोविचका वकिलले सरकारले गरेको कारवाही आधारहीन रहेको जिकिर गरेको सीएनएनमा खबर छ । न्यायाधीश एन्थोनी केल्लीले बहस सुनेपछि सरकारलाई भिसा रद्द नगर्न र जोकोविचलाई परेको आर्थिक भारको क्षतिपूर्ति दिन निर्देशनसमेत दिएको सीएनएनले जनाएको […]