भिभो वाई ५५ नेपाली बजारमा

भिभोले वाई५५ स्मार्टफोन सार्वजनिक गरेको छ । यस मोबाइलमा ५० एमपी एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरा रहेको छ । साथै ८जीबी प्लस ४जीबी एक्सटेन्डेड र्याम २.० को साथ आउँछ । यसको साथै ४४ वाट फ्ल्यासचार्जको सुविधा रहेको कम्पनीले जनाएको छ । फोनमा १२८जीबी ठूलो मेमोरी (जसलाई १टीबीसम्म बढाउन सकिने) क्षमता र ५००० एमएएच ब्याट्री रहेको छ । यस स्मार्टफोनलाई ५० एमपी एचडी रियर क्यामेरा मोड्युलले अझ आकर्षक बनाएको कम्पनीको भनाई छ । भिभो नेपालका सीईओ माइकलले भने, ‘उपभोक्ताहरूको माग र आवश्यकताहर

सम्बन्धित सामग्री

भिभो वाई ५५ स्मार्टफोन नेपाली बजारमा, कति छ मूल्य ?

भिभो वाई ५५ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । ५० मेगापिक्सेल एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरासहित भिभो वाई ५५ नेपालमा भित्रिएको हो । फोनमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज उपलब्ध रहेको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री राखिएको छ, जसलाई ४४ वाट फ्ल्यासचार्जले सपोर्ट गर्छ ।  वाई ५५ मा कम पावर खपत गर्ने शक्तिशाली क्वालकम स्न्याड्रयागन...

भिभो वाई ५५ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । भिभोको वाई ५५ स्मार्टफोन सार्वजनिक गरेको भएको छ । वाई सिरिज अन्तर्गतको युवाउन्मुखी अत्याधुनिक वाई ५५ मा उत्कृष्ट फोटोग्राफी अनुभवका लागि ५० एमपी एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरा रहेको छ । यो एकसाथ धेरै एपहरु प्रयोय गर्दा पनि स्मुद अनुभव सुनिश्चित गर्न ८ जीबी प्लस ४ जीबी एक्सटेन्डेड र्याम २.० को […]