हिलिङ जाजरकोटलाई निरन्तरता दिन, स्वस्तिश्री गुरुकुल आइबी वल्र्ड विद्यालयले चित्रकला प्रदर्शनीको आयोजना गरेको छ । देशका दस अग्रणी भिजुअल कलाकारले विद्यालय परिसरभित्र हिलिङ जाजरकोट विषयमा केन्द्रित रहेर चित्रकला बनाउनुभएको हो ।
चितवन : सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए। अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार दसैँको टीकाका दिन पनि चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाइकर्मी निरन्तर काममा खटिएका थिए।टीकाका दिन छ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो भने अन्यको साधारण प्रसूतिबाटै बच्चा जन्मिएको थियो। युसैगरी नवमीका दिन २० जनाले बच्चा जन्माएका
काठमाडौँ । आज दस वर्षयताकै लामो दिन । आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो र अत्यधिक गर्मीको दिन हुनेछ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको छ । समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा […]
काठमाडौँ- करको दर हेरफेर प्रकरणमा अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले अर्थमन्त्री शर्माको छानबिनका लागि विशेष समिति गठन गरेको थियो। समितिलाई सुरुमा दस दिनको समय दिइएको थियो। १० दिनमा समितिले काम […]
एजेन्सी । श्रीलङ्काले उसका सरकारी कर्मचारीलाई खाद्यान्न उब्जाउन प्रेरित गर्नका लागि हप्तामा थप एक दिन बिदा दिने भएको छ । यसअघि नै दुई दिन सार्वजनिक बिदा कार्यान्वयन गरेको श्रीलङ्काले अब सरकारी कर्मचारीलाई तीन दिन बिदा दिने भएको हो । श्रीलङ्कामा दस लाखभन्दा बढी नागरिक सरकारी क्षेत्रमा आबद्ध छन् । देश अहिले ७० वर्ष यताकै सबैभन्दा गम्भीर आर्थिक सङ्कटबाट गुर्जिरहँदा, खाद्यान्न सङ्कटको डरमाझ सरकारले यस्तो कदम उठाएको बताएको छ । श्रीलङ्काले विदेशी मुद्राको गम्भीर अभावका कारण अहिले ख
काठमाडौं । सलमान खानको नेपाल कन्सर्टमा प्रस्तुति दिन तय भएका दस जना नेपाली कलाकारले प्रि-कन्सर्ट गर्ने भएका छन् । ‘द ब्याङ रिलोडेड टूर’को सुरुआत ठमेलको एलओडी क्लबबाट सुरु हुने भएको हो । उनीहरुले बुधबार बेलुका एलओडीमा प्रस्तुति दिने सलमान कन्सर्टको नेपाल आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । नेपाली कलाकारहरु सुशान्त केसी, स्वप्न सुमन, त्रिशाला गुरुङ, […]
बागलुङ । भोलिदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदै छ । प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने सो परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता छ । यहाँका दस सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ हुन्छ । ती विद्यालयमा पढ्ने विद्यार्थीका लागि एउटै मात्र परीक्षा केन्द्र तोकिएकाले समस्या भएको हो । सदरमुकामस्थित रुद्रेपिपल माध्यमिक विद्यालय– परीक्षा केन्द्रबाट दसै विद्यालयका […]
काठमाडौँ – महाधिवेशन सुरु हुन आठ दिन बाँकी रहँदा नेकपा (एमाले) का १० जिल्लाका महाधिवेशन प्रतिनिधिको सूची अझै केन्द्रीय कार्यालयमा पुगेको छैन। १० मंसिरदेखि सुरु हुने एमालेको १०औँ महाधिवेशनमा प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का पाँच जिल्ला र सुदूर पश्चिमका दुई जिल्लाबाट महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रमा आइपुगेको छैन। ‘अहिलेसम्म ६७ जिल्लाका महाधिवेशन प्रतिनिधि […]