फिनल्यान्ड बहसमा : प्रधानमन्त्रीले के गर्नुहुन्छ के हुँदैन ?
केही दिनअघि फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन एउटा निजी पार्टीमा उनकी साथीहरूसँग मस्ती गर्दै गरेको भिडियो सार्वजनिक भयो । भिडियोमा ३६ वर्षीया मरिन नाच्दै घुँडा टेकेर हात, टाउको पछाडि फैलाई साथीहरूसँग अंगालोमा...
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका जातजातिलाई तथ्याङ्कका नाममा फुटाउने काम नहुने बताउनुभएको छ ।
नेपाल मगर सङ्घले भूम्या पर्व २०८० को अवसरमा आज शुक्रवार काठमाण्डौको खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘फुटाउने काम हुँदैन, जातिलाई फुटाउन हुँदैन भन्नेमा म स्पष्ट छु ।’
प्रधानमन्त्रीले मगरलगायत अरू आदिवासी समुदायलाई केन्द्रीय तथ्याङ्क कार्यालयले जनगणनाका क्रममा विभाजित गरेको गुनासो आफूसमक्ष आएको र त्यसलाई सच्याउन निर्देशन दिने बताउनुभयो ।
...
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले कार्यन्वयन नगरे त्यसको परिणाम राम्रो नहुने बताएका छन् । पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको निर्णय प्रधानमन्त्रीले कार्यन्वयन गरेर मन्त्री हेरफेर गर्नुपर्ने बताए ।‘मन्त्री फेर्ने विषयमा पार्टी सचिवालयले निर्णय गरी सकेको छ । त्यसलाई पार्टी स्थायी कमिटीले अनुमोदन गरिसक्यो । आज पोलिटब्युरो त्यस विषयमा केही गरेन । केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ’ खनालले भने, ‘पार्टीको निर्ण
काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् बैठकमा जवाफ दिनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीले आजै संसद् बैठकमा आएर कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको सम्झौता नेपालले गर्दैन भनेर जवाफ दिनुपर्ने बताउनुभयो ।
‘यस्तो सम्झौता नेपालले गर्दैन भनेर प्रधानमन्त्रीले आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन र गर्दैन, गर्दैन, गर्दैन भन्नुपर्छ’ सांसद थापाले भन्नु...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप अब सबैले लगाउन पाउने दाबी गरेका छन्। नेपाल विद्युत प्राधिकरणको काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘हामीलाई बीचमा भ्याक्सिन पाउन कठिन भएको थियो, विभिन्न मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरेका छौं। अब सबैलाई क्रमैसँग खोप लगाउँछौँ।’अब खोप निरन्तर रुपमा आउने भएकाले भ्याक्सिन लगाउने अभियान नै चल्ने उनले बताए। उनले भने, ‘भ्याक्सिन पाइएन भन्ने कुरा नै अब हुँदैन। भ्याक्सिन लगाउन पनि
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी आमनिर्वाचनलाई निर्धारित समयमै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन्। १४औं गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा प्रधानमन्त्रीले चुनाव हुँदैन र गराइँदै भन्ने दुश्प्रचारको भ्रममा नपर्न आह्वान गरे ।‘यतिबेला चुनाव हुँदैन र गराइँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन्, उनले भने।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुन नसक्ने बताएका छन्।आज गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्रीले ओलीले भने, "गणतन्त्रबिनाको लोकतन्त्रमा सार्वभौमसत्ता वास्तविक रुपमा जनतामा हुँदैन। हामी गणतन्त्रसहितको लोकतन्त्र अर्थात् लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौं। सामाजिक न्याय र समानतामा आधारित समृद्धिसहित सीमान्तकृत, अल्पसंख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू,महिला,बालबालिका,पछाडि परेका र पारिएका समुदायहरुबीच हुने विभेद र बहिस्करणविरुद्धमा रहेका छौं।"
प्रधानमन्त्रीले आफूसँग बहुमत सदस्यको समर्थन कायम राखेर प्रतिनिधि सभा विघटन गर्नुभएको छ। यस्तो अवस्थामा बाँकी रहेका प्रतिनिधि सभा सदस्यले अर्को वैकल्पिक सरकार दिने सम्भावना हुँदैन। जब प्रतिनिधि सभाले सरकार दिन सक्ने सम्भावना हुँदैन भने त्यो प्रतिनिधि सभा विघटन नभएर के हुन्छ?