RajdhaniDaily.com | बिराटनगर । झापाको दमकमा गाईको मासु खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आइतबार दमकमा पत्रकार सम्मेलन गरेर गाई -
गुल्मीमा गाई काट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मालिका गाउँपालिक वडा नम्बर २ मा गाई काट्दै गरेका २२ वर्षीय रमेश बिक, २८ वर्षीय महलाल बिक, ६१ वर्षीय टोपबहादुर रसाइली र ३५ वर्षीया तारा बिकलाई शुक्रबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
२६ फागुन, मकवानपुर । पर्सा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने मकवानपुरको मनहरी गाउँपालिका ४ मुलखोलाबाट गौरीगाईको मासु काटिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मनहरी गाउँपालिका ४ मुलखोलाका ५८ वषर्ीय मानबहादुर मुक्तान, ३६ वषर्ीय लालबहादुर थिङ, ३४ बषर्ीय सूर्यबहादुर गोले र ५४ वर्षीय सिंगराम स्याङ्तान छन् ।
गौरी गाई …
गोरखा । गाई काटेको आरोपमा गण्डकी गाउँपालिका–१ मकैसिङमा चारजना पक्राउ परेका छन् ।
पक्राउ गरिएका चारैजना विरुद्ध गौवध मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको...