काठमाडौं । प्रधानन्याधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठक आह्वान गरेका छन् ।
बैठक आज बेलुका ६ बजे भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने ओलीका सचिवालय सदस्य रामशरण बजगाईंले जानकारी दिए । भोलि बिहान ११ बजेका लागि एमाले संसदीय दलको बैठक पनि बोलाएको...