२४ असोज, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा असोज २८ गते उद्घाटन हुने बृहत नवौं राष्ट्रिय खेलकुदका केहि खेलस्पर्धा सुरु भइसकेका छन् । खेलको स्पर्धा अनुसार प्रदेश टिमहरु पोखरा आइपुग्ने क्रममा छन् । प्रतिकुल मौसमका कारण कर्णाली प्रदेश टिमबाट प्रतिस्पर्धा गर्ने केहि खेलका खेलाडीहरु भने पोखरा आउन पाएका छैनन् । कर्णाली प्रदेश खेलकुद परिषदका सदस्यसचिव […]