‘बहादुर’ भनिने नेपाली उद्यमी भनेर चिनिन थालेका छन्

पहिले खानीमा काम गर्थे, होटलमा भाँडा माझ्थे, सुरक्षा गार्ड थिए, तर अहिले आफैं खानी, होटल र सेक्युरिटी कम्पनी चलाउँछन् । यसरी लामो समयसम्म भारतमा ‘बहादुर’ र ‘दरबान’ को छवि बनाएका नेपालीको पहिचान अब उद्यमीका रूपमा परिवर्तन भइरहेको छ ।

सम्बन्धित सामग्री

नेपाली युवा उद्यमी मञ्चकाे अध्यक्षमा प्रार्थना साखः निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) काठमाडौंको पाँचौँ साधारणसभाले प्रार्थना साखःलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमी नेपालबीच सम्झौता

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) र लिडरसिप एकेडेमी नेपाल (ल्यान) बीच सम्झौता भएको छ । एनवाईइएफका अध्यक्ष रितेश लामिछाने र ल्यानका प्रमुख कार्यकारी अधिकृत अरुण आर. जोशीले  समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । नेतृत्व र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने गरी सिकाइ र विकासको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो ।  नेपाली युवा उद्यमी...

नेपाली युवा उद्यमी मञ्चले ‘महिला–युवा उद्यमी सम्मेलन– २०२२’ आयोजना गर्दै

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले आठौँ महिला–युवा उद्यमी सम्मेलन– २०२२ आयोजना गर्ने भएको छ ।

नेपाली युवा उद्यमी मञ्च र यती एअरलाइन्स बीच सहकार्य

४ माघ, काठमाडौं । निजी क्षेत्रको हवाई कम्पनी यती एअरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यवसायिक सहकार्य भएको छ । सम्झौतासँगै यती एअरलाइन्स अबदेखि मञ्चको आधिकारिक एअरलाइन्स बनेको हो । यती एअरलाइन्सको कार्यालयमा शुक्रबार आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत -सिईओ) अनोज रिमाल र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष उदिप श्रेष्ठले सम्झौतापत्रमा […]

नेपाली महिला उद्यमी सम्मेलनको तयारी पूरा

भोलि शुक्रबारका दिन वीरगन्जमा आयोजना गर्न लागेको ‘नेपाली महिला उद्यमी सम्मेलन’को सम्पूर्ण तयारी पूरा भएको छ । मोफसलमै पहिलो पटक नेपालको मुख्य औद्योगिक तथा व्यापारिक नगर वीरगन्जमा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगन्जले लेडिज सर्कल नेपाल (एलसीएन) सँगको सहकार्यमा आयोजना हुन गइरहेको सम्मेलनको तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । सम्मेलनले […]

वीरगन्जमा महिला उद्यमी सम्मेलन हुने

वीरगन्ज-आर्थिक नगरी वीरगन्जमा नेपाली महिलाहरु सहभागितामा पहिलो पटक महिला उद्यमी सम्मेलन हुने भएको छ ।नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले लेडिज सर्कल नेपालसँगको सहकार्यमा यही कात्तिक ५ गते वीरगञ्जमा ‘नेपाली महिला उद्यमी सम्मेलन’ आयोजना गर्न लागेको हो ।नेपाली महिलाहरूको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलो पटक महिला उद्यमी सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएको छ । […]

नेपाली महिला उद्यमी सम्मेलन हुने

‘उद्यमी महिलाका सफलताका अनुभव, उनीहरुले भोग्नु परेका समस्याहरूलाई र अझ राम्रो गर्नका लागि के उपायहरू हुन सक्छ भन्ने विषयमा उक्त अवसरमा बिमर्श गनु सम्मेलनको उद्देश्य हो,’...

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका गठन

विश्वमा छरिएर रहेका युवा उद्यमीहरूलाई एउटै छातामुनि ल्याउने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ विस्तार हुने क्रममा रहेको छ । यस्तैमा नेपाली यूवा उद्यमी महासंघ अमेरिका गठन भएको छ । केन्द्रीय उपाध्यक्ष प्रकाश थापाको संयोजकत्व एवम् रमेश एम के पौडेलको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका गठन भएको हो ।महासंघको श्रृजनात्मक सोचको विकास गर्ने र यूवा उद्यमीहरु मार्फत स्वदेश र परदेशलाई जोड्ने उदेश्यले नेपाली यूवा उद्यमी महासंघ अमेरिका गठन भएको अध्यक्ष रमेश एमके प

नेपाली युवा उद्यमी मञ्चद्वारा नेपालकै पहिलो उद्यमीहरूको वेबसाइट सुरु

नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ)ले उद्यमीहरूलाई लक्षित गरी नेपालकै पहिलो उद्यमीहरूको वेबसाइट सुरु गरेको छ । पोर्टलडटएनवाइइएफडटओआरजिडटएनपी नामक यो वेबसाइट नयाँ र अवस्थित स्टार्टअपका लागि एक पूर्ण मार्गदर्शन प्रदान गर्ने लक्ष्यका...

नेपाली युवा उद्यमी फोरमको साधारणसभा, अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

काठमाडौँ / नेपाली युवा उद्यमी फोरमले शुक्रबारको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड १९ को वर्तमान अवस्थालाई मध्यनजर र्दै फारेमले अनलाइनबाटै साधारण